×

NMB BANK
NIC ASIA

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर बसपार्कमा आउने यात्रुलाई जर्बजस्ती तान्ने ७ जनालाई पक्राउ गरेको छ ।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक (डीएसपी) श्यामसिंह चौधरीले यात्रुलाई अमानवीय व्यवहार गरेको आरोपमा ७ जनालाई नियन्त्रणमा लिइएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मन लागेको ठाउँमा जान र मन लागेको गाडीमा यात्रा गर्न पाउने अधिकारलाई बेवास्ता गर्दै यात्रुलाई तान्ने काम भइरहेको थियो,’ उनले भने, ‘बसपार्कमा सर्वसाधारण यात्रुलाई अमानवीय तरिकाले तानातान गरेको हामीले ७ जनालाई समातेका छौं । उनीहरूलाई कानून बमोजिम कारबाही गरेका छौं ।’


Advertisment
Nabil box
Kumari

प्रहरीले वीरेन्द्रनगरका चक्रबहादुर शाही, कालिकोट खाडाचक्रका अर्जुन मल्ल, सुर्खेत गुर्भाकोट नगरपालिका–६ का महेश सोमारे मगर, जुम्ला डुम्री नगरपालिका–४ का रमेश शाही, आछाम तुर्माखाद गाउँपालिका–७ का नमराज न्यौपानेलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको उनको भनाई छ ।

Vianet communication
Laxmi Bank

पाँचै जनालाई प्रहरीले हिजो मंगलवार पक्राउ गरेको थियो भने बुधवार थप २ जनालाई पक्राउ गरेको जनाइएको छ । बुधवार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ का नकेन्द्र खत्री र सोही स्थानका सन्दिप परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x