×

NMB BANK
NIC ASIA

स्पेनमा मनाइयो तीज, गरियो सामूहिक नाचगान

भदौ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दीपेन्द्र गजुरेल
म्याड्रिड, २८ भदौ - नेपाली नारीहरुको महान पर्व हरितालिका तिज स्पेनमा पनि धुमधाम साथ रमाईलो गरेर नेपाली संघ संस्थाहरुले मनाएका छन् । आईतबार प्रवासी नेपाली एकता मंञ्चले नेपाल बाहिर बसेका आफ्ना चेलीहरुलाई सामुहिक तिज कार्यक्रम बार्सिलोनामा सम्पन्न गरेको छ । प्रवासी नेपाली मंञ्चले विगतका वर्षहरुमा पनि आफ्ना चेलीहरुलाई सामुहिक नाचगान र दर खुवाउदै आएको थियो । 

नेकपाको जनवर्गिय संगठन एकता पछि प्रवासी नेपाली मंञ्च र जनप्रगतिशिल मंञ्चको नाम परिर्वन भई प्रवासी नेपाली एकता मंञ्चको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको तिज कार्यक्रम संयोजक निर्मला तिवारी बताउछिन् । यसैगरी कास्की समाजले पनि नेपाली चेलीहरुलाई सामुहिक दर खुवाको समाजका अध्यक्ष तथा पुर्व प्रवासी नेपाली मंञ्च स्पेनका सल्लाहाकार समितिका अध्यक्ष्ँ केदार ढुङ्गानाले बताउनुभयो । यस्तै गैरआवासिय नेपाली संघ म्याड्रिडले पनि म्याड्रिबासी नेपाली चेलीहरुलाई सामुहिक रुपमा आपसमा आर्थिक रकम संकलन गरेर दर खुवाएको संघका अध्यक्ष्ँ उत्तर राईले बताउनुभयो ।

Muktinath Bank

आजभोली युरोपमा विभिन्न संघ संस्थाहरुले आफ्ना चेलीहरुलाई र केहि विदेशीहरुलाई समेत नेपाली परम्पराको दर खाने कार्यक्रममा सहभागिता जनाउदा कार्यक्रमहरु उल्लाहसपुर्ण रुपमा रमाईलो हुने गरेको संस्थाका अध्यक्षहरु बताउछन् । गैरआवाशिय नेपाली संघ स्पेन भन्दा क्षेत्रिय समितिहरु र सामाजिक संस्थाहरुको सकारात्मक कार्यक्रमहरुले ब्यापक निरन्तरता पाईरहेको साथि संग मनका कुरा संम्योजक सोनु राउतले बताउनुभयो ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गैरआवासिय नेपाली संघको तेतृत्वमा चिन्तामणि सापकोटाको आगमन पछि एनआरएनए संस्था प्रति नेपालीहरुको निरासा दिनप्रति दिन बढ्दो गतिमा रहेको नेपालीहरु बताउछन् । गत शुक्रबार गोर्खा बारपाक स्थाई घरभई स्पेनको विलबाउमा बस्दै आउनुभएका तुताराम घलेको ११ वर्ष साजन घलेको घरमै लडेर दुखद निधन भएको छ ।  


Advertisment
Nabil box
Kumari

घलेको अन्तिम दाहसंस्कार तथा श्रद्धाञ्जली कार्यक्रममा समेत नेपालीका लागि नेपाली भनिको एनआरएनएको अध्यक्ष्ँको फोन तथा सान्तोना नपुगेको प्रति बिलबाउका नेपालीहरुले भने अध्यक्षको मनोमानी गुटबन्दीले एनआरएनए संस्थाको अध्यक्ष्ँ प्रति आक्रोश ब्यक्त गरका छन् ।  

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x