×

NMB BANK
NIC ASIA

पहिलो विदेश भ्रमणको तयारीमा कर्णालीका मुख्यमन्त्री, असोज ३ गते चीन जाने

भदौ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत –कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पहिलो विदेश भ्रमणका क्रममा चीन जाने तयारीमा छन् ।

Muktinath Bank

आगामी असोज ३ गते मुख्यमन्त्री शाहीसँगै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र प्रदेशसभा सदस्य धर्मराज रेग्मी चीन जाने तयारीमा लागेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकार गठन भएपछि मुख्यमन्त्री तथा मन्त्रीको यो पहिलो विदेश भ्रमण हुनेछ ।


Advertisment
Nabil box
Kumari

‘चीनको सिचुवान प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्री, मन्त्री र म जान लागेका हौं,’ सांसद रेग्मीले भने, ‘कर्णालीसँग चीनको सिमाना जोडिएका कारण विकास निर्माणमा कसरी अघि बढन सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।’

Vianet communication
Laxmi Bank

विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनका यो भ्रमण तय भएको उनको भनाइ छ ।

‘चीन सरकारले अघि सारेको वान बेल्ट वान रोड परियोजना नेपालसँग जोडिने र त्यो जोड्दा कर्णाली भएरै जोड्ने कुरा आएकोले प्रदेश सरकारको त्यहाँ भौतिक पूर्वाधार विकासमा चीनको लगानी बारेमा पनि छलफल हुनेछ,’ उनले भने, ‘भ्रमणको मुख्य उद्देश्य नै पूर्वाधार विकासका लागि चीन सरकारको सहयोग ल्याउने हो ।’

सांसद रेग्मीले भ्रमण सेप्टेम्बरको १९ देखि २४ तारेखसम्म हुने बताए ।

उक्त भ्रमणमा केन्द्रीय नेतृत्व पनि जाने उनको भनाइ थियो ।

यद्यपि यसअघि प्रदेश २ का मुख्यमन्त्री अमेरिका भ्रमणमा जान खोज्दा संघीय सरकारले रोकेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x