गृहमन्त्रीलाई पीडा सुनाउँदै निर्मलाका बाआमा

भदौ २९, २०७५

बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको आमा र बुबासहितको प्रतिनिधिमण्डलसँग शुक्रबार मन्त्रालयमा छलफल गर्दै गृहमन्त्री रामबहादुर थापा । सो क्रममा निर्मलाका बाआमाले हत्यारालाई कारबाहीको माग गरेका थिए ।  तस्बिर : रासस


ADVERTISEMENT

भदौ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार