×

NMB BANK
NIC ASIA

गर्भवती पत्नीको अगाडि पतिको निर्मम हत्या

भदौ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको तेलांगनास्थित नालगोडा जिल्लामा एकजना गर्भवती महिलाको अगाडि उनका पतिको निर्मम हत्या भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

नालगोडा जिल्लाको मिरयालागुढा शहरमा एक अस्पताल बाहिर २४ वर्षीय पेरुमाल्या प्रणयलाई उसकी गर्भवती पत्नी अमृताको अगाडि निर्मम हत्या गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डाक्टरसँग आफ्नी पत्नीको जाँच गराएपछि दुबै जना अस्पतालबाट बाहिर निस्किरहेका थिए । त्यतिनै बेला एक व्यक्तिले तिखो हतियारले प्रणयको घाँटीमा दुई पटक आक्रमण गरेका थिए । 
प्रणयको घटनास्थलमा नै मृत्यु भएको थियो । 


Advertisment
Nabil box
Kumari

प्रणय तथा अमृताले यसै वर्षको जनवरीमा प्रेम विवाह गरेका थिए । उनीहरु दुबै जनाको परिवार यो विवाहसँग सन्तुष्ठ थिएनन् । तर प्रणयको परिवारले पछि दुबैलाई स्वीकार गरेका थिए । तर अमृताका परिवार रिसाइरहेका थिए । 

Vianet communication
Laxmi Bank

यस्तोमा प्रहरीको शंका अमृताको परिवारतिर सोझिएको छ । 

प्रणय दलित हुन् र अमृता वैश्य समुदायकी हुन् । अमृताका बुवा घरजग्गा कारोबारी हुन् । प्रहरीले अमृताका पितामाथि हत्या गराउन लगाएको आशंका गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x