×

NMB BANK
NIC ASIA

नेपाली फेसन ब्रान्ड रिगल इन्कको शोरुम दरबारमार्गमा

भदौ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाली फेसन फ्रेन्चाइजी दि रिगल इन्कको ब्राण्ड आउटलेट काठमाडौंको दरबारमार्गमा खुलेको छ।

Muktinath Bank

ट्याग इन्टरनेशनल प्राइभेट लिमिटेडअन्तर्गत दर्ता रियल इन्क दरबारमार्गमा रहेको त्रिसरा रेष्टुरेन्टको भवनमा शोरुम खुलेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नविल बैंकका प्रमुख कार्यकारी अनिल शाहले उद्घाटन गरेको उक्त समारोहमा फेसन क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। 


Advertisment
Nabil box
Kumari

काठमाडौंको फेसन हब दरबारमार्गमा शोरुम स्थापना गरेको रिगलले फेसनको क्षेत्रमा नवप्रवर्द्धन गर्ने लक्ष्य लिएको सञ्चालकले जनाएको छ ।

Vianet communication
Laxmi Bank

शोरुमको उद्घाटन गर्दै बैंकर शाहले फेसनको दुनियामा नेपाली ब्रान्डको उदयले गुणस्तरीय छनौटको अवसर बढेको बताए । युवा व्यवसायीहरूको प्रयासबाट भएको यस्तो काम अझै बढ्नुपर्ने उनको धारणा थियो । 

रिगल इन्कका प्रमुख कार्यकारी अधिकृत अशुतोश अग्रवालले आफ्नै ब्रान्ड र विदेशी गुणस्तरीय ब्रान्ड उपलब्ध गराउने उद्देश्यका साथ शोरुम खोलिएको बताए । 

‘यसबाट लुक्समात्र फेरिने छैन सँगै हामी गुणस्तर, विश्वासनीयता, सस्तो र धान्नसक्ने गरी उत्पादनहरू उपलब्ध गराउने छौं,’ अग्रवालले भने ।

अग्रवालले आफ्नै ब्रान्डमा विभिन्न फेसन उत्पादनहरू पनि उपलब्ध गराउँदै जाने बताए । जिबी ब्रुमेल नामबाट सर्ट पाइन्टदेखि पर्ससम्मका उत्पादन राखिने उनले जानकारी दिए । 

शोरुममा आठवटा ब्रान्ड उपलब्ध हुनेछन् । 

जसमा नेपाली फेसन ब्रान्ड जिबी ब्रुमेल हुनेछ । पुरुषहरूका लागि फेसन डिजाइनहरू हुने यो ब्रान्ड नेपाली हो । त्यस्तै द म्यान कम्पनी भन्ने भारतीय ब्रान्ड पनि यो शोरुममा हुनेछ । 

त्यस्तै लोरो पियना, भाइटल बारबेरिस, डी डेल्फीनो र डोरमिइएल ब्रान्डका उत्पादनहरू उपलब्ध हुनेछन् । शोरुममा लानफिको र इटालियन सुट ब्रानड जेग्ना पनि हुनेछ । 

रियल इन्कलाई नेपालको आधिकािरक फेसन हाउसको रूपमा विकसित गर्दै जाने र आवश्यकता अनुसार देशभर विस्तार गर्दै जाने अग्रवालले जानकारी दिए । 

विश्वव्यापी र क्षेत्रीय रूपमा ट्रेन्डमा रहेका फेसन उत्पादन किन्न मात्र होइन, गुणस्तरीय र विश्वासनीय सपिङको केन्द्रविन्दु बनाउने उद्देश्यसहित अगाडि बढेको उनको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x