×

NMB BANK
NIC ASIA

संसदमा पुग्यो अरिंगाल प्रकरण, प्रतिपक्षको प्रश्न– कता लक्षित हो ?

असोज १, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – विरोधीप्रति अरिंगालजस्तै खनिन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकर्तालाई निर्देशन दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधिसभाको सोमवार बसेको बैठकको शून्य समयमा कांग्रेस सांसदहरूले प्रधानमन्त्रीको सो अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति कोप्रति लक्षित हो भनी प्रश्न गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजेन्द्र केसीले प्रधानमन्त्री ओलीको भनाई अत्यन्त आपत्तिजनक रहेको बताए । ‘प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले नेपाली जनता त्रसित र आतंकित छन । निर्मला पन्त हत्याको सक्कली अपराधी को हो भन्ने आपराध हो ? मण्डलामा विरोध गर्न पाउनुपर्छ भन्ने अपराध हो ?’ केसीले भने, ‘विपक्षलाई हमला गर्ने कुराबारे सदनमा प्रधानमन्त्रीको जवाफ चाहिन्छ ।’ 


Advertisment
Nabil box
Kumari

सांसद मीनाक्षी झाले आलोचनाबाट सरकार सुध्रिनु पर्नेमा प्रधामनन्त्रीले आलोचना गर्नेलाई अरिंगाल जस्तो भएर लाग्नु भन्नु खेदपूर्ण शब्द हो । ‘उहाँ देशको प्रधामनन्त्रीले संगठित अपराध जस्तो भयो, बोलीमा संयमित हुनुपर्छ,’ उनले भनिन् ।

Vianet communication
Laxmi Bank

मीना पाण्डेले अरिंगालजस्तो जाइलाग्नु भनेको कसलाई हो ? प्रतिपक्षलाई कि अरुलाई ? भन्दै प्रश्न गरिन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x