×

NMB BANK
NIC ASIA

टीभीएसले खोल्यो थप १० अत्याधुनिक नयाँ शोरुम

असोज २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – टीभीएस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले देशभर आफ्नो थप १० अत्याधुनिक शो रुमहरू उद्घाटन गरेको छ ।

Muktinath Bank

आफ्नो अत्याधुनिक शोरुममा टीभीएसको सम्पूर्ण मोटरसाइकल र स्कूटर उपलब्ध हुनुका साथै केही समयअघि मात्र बजारमा ल्याइएको टीभीएस अपाचे आरआर ३१०, टीभीएस अपाचे आरटीआर १६० फोरभी र टीभीएस एनटोर्क १२५ स्कुटर पनि उपलब्ध रहने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असोज १ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएका नयाँ अत्याधुनिक शोरुमहरू काठमाडौंको कान्तिपथ, कुपन्डोल, टुसाल र काठमाडौं बाहिर इनरुवा, राजविराज, सिराहा, धादिङ, गरुडा, कावासोती र डडेल्धुरामा रहेका छन् । ग्राहकले शोरुमहरूमार्फत् टीभीएसका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर खरिद गर्न सक्ने छन् ।


Advertisment
Nabil box
Kumari

जगदम्बा मोटर कम्पनीका उपाध्यक्ष दिपक अग्रवालले भने, ‘ग्राहकले अबका दिनमा सुविधाजनक ढंगले स्थानीय शोरुममार्फत् सेवा प्राप्त गर्न सक्ने छन् । टीभीएस ग्राहकको सहज सुविधा र किफायतीपनप्रति सदैव प्रतिवद्ध रहेको छ ।’

Vianet communication
Laxmi Bank

टीभीएसप्रति ग्राहकको लगानी सुरक्षित महसुस गर्न सक्नुको साथै सकारात्मक प्रतिक्रिया प्रदान गरिरहेको र भविष्यमा पनि कायम रहने कुरामा कम्पनी ढुक्क रहेको उल्लेख गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x