×

NMB BANK
NIC ASIA

बलिदानीले सङ्घीय गणतन्त्र स्थापना : उपप्रधानमन्त्री यादव

असोज २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

राजविराज- उपप्रधान एवं स्वास्थ्यमन्त्री तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हजारौँ जनताको बलिदानीले सङ्घीय गणतन्त्र नेपालमा परिर्वतन आएको बताउनुभएको छ । 

Muktinath Bank

सप्तरीको राजविराजमा फोरम नेपालले आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उपप्रधानमन्त्री यादवले सङ्घीय गणतन्त्रले नेपालमा परिवर्तन आएको बताउँदै गणतन्त्र मेटाउने प्रयास भइरहेको आरोप लगाउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गणतन्त्र ल्याउनका लागि मधेश आन्दोलनदेखि विभिन्न आन्दोलन भएपछि मात्र देशमा सङ्घीय गणतन्त्र आएको उहाँले बताउनुभयो । साथै उहाँले नागरिकता ऐन पारित भइसकेको बताउँदै नागरिकताको समस्यासमेत हट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तराई मधेश आर्थिकरुपले पछाडि परेकोले यसको विकास हुनुपर्नेमा जोड दिनुभयो । 


Advertisment
Nabil box
Kumari

फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करीब एक हजार कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेको स्थानीय फोरम नेपालका नेता शुभाष यादवले जानकारी दिनुभयो 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x