माघ ७, २०७४
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं — जर्मनीमा संसारकै सबभन्दा पहिलो हाइड्रोजन ट्रेनले सेवा दिन शुरू गरेको छ ।
अहिले यो रेल दुई शहरबीचको सय किलोमिटरको दूरीमा चल्नेछ ।
फ्रान्सको रेल कम्पनी अल्स्टोमले यसलाई बनाएको हो । ट्रेनमा फ्युल सेल लगाइएको छ जसले हाइड्रोजनलाई अक्सिजनसँग मिसाएर ऊर्जा उत्पन्न गर्छ ।
यसबाट पानी र बाफ मात्र उत्सर्जन हुन्छ । यो वातावरणमैत्री रेलले एकचोटिमा हजार किलोमिटरसम्मको यात्रा गर्छ । यसको अधिकतम गति १४० किलोमिटर प्रतिघन्टा छ ।
अहिले यो प्रविधिबाट चल्ने ट्रेन डिजेलले चल्नेभन्दा महंगो छ । तर अल्स्टोमका अनुसार, एकचोटि किनेपछि यसलाई चलाउने खर्च लगातार कम हुन्छ ।
अल्स्टोमका सीईओ हेनरी लफार्जले उद्घाटनको अवसरमा संसारको पहिलो हाइड्रोजन ट्रेन व्यापारिक सेवामा आएको बताए ।
अन्य देशमा पनि यसको माग छ । बेलायत, नेदरल्इान्ड्स, डेनमार्क, नर्वे, इटली र क्यानडाले यसमा चासो देखाएका छन् ।
यो ट्रेनका लागि अहिले कुक्सहेवन र बर्मवेर्दे शहरमा रिफ्युलिङ सेन्टर राखिएको छ । इन्धन हाल्नका लागि स्टेसनमा ४० फीट अग्लो स्टील कन्टेनर छ जसबाट हाइड्रोजनलाई पाइपमार्फत पु–याइनेछ । दुई वर्षभित्र इन्धन आपूर्तिका
लागि हाइड्रोजन फ्युल स्टेसन पनि राखिनेछ ।
एजेन्सी
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...