असार २५, २०७७
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
काठमाडौं — आजकलका मानिस एकअर्कासँग कुराकानी गर्नुको साटो फोनमा झुण्डिरहेका भेटिन्छन् । फोनको धेर प्रयोग गरेका कारण कतै आमाबुवा हैरान छन् भने कतै बालबालिका ।
जर्मनीको ह्याम्बर्गमा बालबालिकाले सडकमै प्रदर्शन गरेका छन् । आमाबुवालाई स्मार्टफोनको अत्यधिक प्रयोग गर्ने बानी परेको भनी चिन्तित भएर बालबालिकाले विरोध गरेका हुन् ।
बच्चाहरूले हातमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए र नारा लगाएका पनि थिए । ‘हामी यहाँ आएर नारा लगाइरहेका छौं किनकि तपाईंहरू फोनमा व्यस्त हुनुहुन्छ,’ यस्तो नारासहितको प्लेकार्ड देखिएका थिए ।
स्थानीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै बालबालिकाले विरोध प्रदर्शनपछि आमाबुवाले फोनमा कम समय बर्बाद गर्ने आशा गरेको बताए ।
बालबालिकाले भने, ‘उहाँहरू फोनमा खेल्नु साटो हामीहरूसँग खेल्नुहुनेछ । हामी सबैले मातापितालाई यही सन्देश दिएका हौं ।’
विशेषज्ञहरूका अनुसार, स्मार्टफोनको प्रयोगले मानिसको व्यवहारमा परिवर्तन ल्याउँछ । धेर प्रयोग गर्ने मानिस बच्चामाथि अनावश्यक क्रोध देखाउँछ जसले गर्दा उनीहरूमाथि गलत असर पर्छ ।’
यो ठूलो समस्याका रूपमा रहेको छ ।
एक पिताले भने, ‘बच्चाहरू आफूलाई आमाबुवाले ध्यान दिऊन् भन्ने चाहन्छन् तर उनीहरूको ध्यान स्मार्टफोनमै हुन्छ । त्यसमा झुण्डिँदा उनीहरू बच्चालाई गाली गर्छन् र पिट्छन् पनि ।’
एजेन्सी
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...