×

NMB BANK
NIC ASIA

निवर्तमान प्रधानसेनापति क्षेत्रीको सम्पत्ति छानबिन गर्न माग

असोज ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सम्पत्ति बारे प्रश्न उठेको भन्दै छानबिन गर्न संसदमा आवाज उठेको छ । 

Muktinath Bank

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको विशेष समयमा सूर्य चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका सांसद हृदयेश त्रिपाठीले निवर्तमान प्रधानसेनापतिको सम्पत्तिको  छानबिन गर्न माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भर्खरै निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीको बिषयमा पत्रपत्रिकाले सुन्दर फोटोसहित कुरुप कर्तुतका बिषयमा लेखिरहेका छन् । यसको एकमात्र कारण सेनालाई व्यबसायमा लगाउनु हो । यसवारे छानविन गर्न जरुरी भइसक्यो’ त्रिपाठीले भने । 


Advertisment
Nabil box
Kumari

सेनालाई यसरी व्यबसायमा लगाउदा सेनाको छवी मर्यादामा ह्रास आउने र त्यसको मार देशले व्याहोर्नु पर्ने अबस्था आउने उनले बताए । ‘नेपाली सेनालाई विगत केही समयदेखि क्रमश व्यासायीक बनाउँदै हरेक व्यबसामा हात हाल्न लगाइएको छ, जब सेना व्यबसाय गर्छ, त्यसको पेशागत मर्यादामा आँच आउँछ र धेरै किसिमका अफ्ठायारा र अनुसाशन खल्बलिन थालेका छन्’ त्रिपाठीले भने । 

Vianet communication
Laxmi Bank

सांसद त्रिपाठीले नेपाल प्रहरीको मनोवल गिरेजस्तै सेनाको पनि मनोवल गिरेमा राज्य अराजकतामा फस्ने चेतावनी दिए । ‘चाहे सुन काण्ड र निर्मला पन्तको काण्डले प्रहरी डिमोरलाइज भएको छ, सेनाको पनि मनोवल गिर्न थाल्यो भने देश अराजकतामा फस्ने छ । राज्य मक्कि सकेको छ, केही स्तम्भ मात्र छन मक्किनबाट तिनलाई मक्काउने काम नगरौं ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x