×

NMB BANK
NIC ASIA

स्कूल गेटमै हेडसरलाई गोली हानेर प्रहरीकै सामुन्नेबाट भारततिर भागे हत्यारा

असोज ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुनसरी – सुनसरीमा मदरसा सञ्चालक मौलाना खुर्सिद आलमको गोली हानी हत्या भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहामा रहेको रैयन पब्लिक स्कूलको गेटमा नै प्रधानाध्यापक (हेडसर) आलमलाई गोली प्रहार भएको स्थानीयले बताएका छन् । घुस्कीका स्थानीय व्यापारी ईशा अन्सारीले लोकान्तरलाई टेलिफोनमा भने, ‘आलमलाई गोली हानेर भागेका उनीहरूलाई हामी समेतले थाहा पाएर घुस्कीमा रोक्न खोज्दा प्रहरीलाई नै गोली हानेको थियो ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय नम्बर प्लेटका ३ वटा मोटरसाइकलमा आएको समूहले खुर्सिदलाई गोली हानी भागेका थिए । गोली हानेको थाहा पाएका स्थानीय तथा प्रहरीले हत्यामा संलग्नलाई रोक्न सुनसरीको घुस्की नाकामा पुगेपनि प्रहरीले रोक्ने क्रममा प्रहरी जवान शिवकुमार पौडेललाई खुट्टामा गोली हानेर उनीहरू भागेको ईशा अन्सारीले बताए । स्थानीय सहती प्रहरीको टोली अभियुक्तलाई पछ्याउँदै सिमावर्ती क्षेत्रमा पुगेपनि उनीहरू भागेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

घाइते पौडेललाई उपचारको लागि ईनरुवा पुगेर फर्किएका अन्सारीले भने, ‘हत्याको विरोधमा अहिले स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।’ जिल्लास्थित प्रहरी कार्यालयको टोलीसहित घटनास्थलमा पुगेको छ ।

Vianet communication
Laxmi Bank

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारी सहितको टोली भुटाहा पुगेको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x