×

NMB BANK
NIC ASIA

संसदीय समितिका सबै सभापति निर्विरोध, नेकपालाई ८ तथा कांग्रेस र फोरमको भागमा एक-एक

असोज ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –प्रतिनिधिसभाका १० वटै समितिमा सभापतिहरू निर्विरोध भएका छन् ।

Muktinath Bank

सबै समितिमा एकल उम्मेदवारी परेपछि निर्वाचन गर्नु नपर्ने भएको हो । मनोनयन दर्ताको दिन बिहीवार प्रमुख सत्तारुढ दल नेकपाले ८ तथा सत्ता साझेदार संघीय समाजवादी फोरम, नेपाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलले एक/एक समितिमा सभापतिको उम्मेदवारी दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका तर्फबाट निर्विरोध हुनेहरूमा अर्थसमितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, उद्योग तथा वाणिज्य, कानून न्याय तथा मानवअधिकार समितिमा कृष्णभक्त पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितमा पूर्णकुमारी सुवेदी, राज्य व्यवस्था समितिमा शशी श्रेष्ठ, महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती छन् ।


Advertisment
Nabil box
Kumari

यस्तै श्रम तथा उपभोक्ता हित समितिमा फोरमका विमलप्रसाद श्रीवास्तव र सार्वजनिक लेखा समितिमा कांग्रेसका भरतकुमार शाह निर्विरोध भएका छन् ।

Vianet communication
Laxmi Bank

संसदको प्रमुख प्रतिपक्षी दललाई सार्वजनिक लेखा समिति दिने संसदीय परम्परा छ । सार्वजनिक लेखा समिति पाएपछि कांग्रेसले अन्य समितिमा उम्मेदवारी दिएन । फोरमले भने नेकपासँगकै सहमतिमा एक समितिमा मात्र उम्मेदवारी दिएको हो ।

संसदको अर्को दल राजपाले कुनै पनि समितिमा उम्मेदवारी दिएन ।

प्रतिनिधिसभा नियमावलीको नियम १७३ (४) मा एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x