×

NMB BANK
NIC ASIA

सद्गुरूदेव सतपाल महाराजको जन्मोत्सवमा ७ सय ९ जनाद्वारा रक्तदान

असोज ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल मानव धर्म सेवा समिति प्रणेता सद्गुरूदेव सतपालजी महाराजको जन्मोत्सवको अवसरमा रक्तदान गरिएको छ ।

Muktinath Bank

देशभर रहेका समितिका विभिन्न अञ्चल र शाखा आश्रममा ७ सय ९ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम शनिवारसम्म जारी रहने समितिका उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक टेकबहादुर थापाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसारभर सद्गुरूदेव महाराजको जन्मोत्सव मनाइरहँदा नेपालमा पनि धुमधामका साथ अञ्चल आश्रम र शाखा आश्रममा विभिन्न कार्यक्रम गरेर जन्मोत्सव मनाइएको छ । काठमाडौंको गौशालास्थित हंस आत्माबोध आश्रमले विगत ३ दिनदेखि उपत्यकाको विभिन्न ठाउँमा रक्तदान कार्यक्रम गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

जन्मोत्सवको अवसरमा शुक्रवार बिहान भक्तजनद्वारा शोभायात्रा निकालिएको थियो । बिहान साढे ८ बजे आश्रमबाट शुरू भएको र्याली गौशाला चोक, पुरानो वानेश्वर, सिनामंगल, एयरपोर्ट हुँदै पुनः आश्रम परिसरमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

Vianet communication
Laxmi Bank

कार्यक्रम ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ र समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाइजीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि तथा सभामुख सानुकुमार श्रेष्ठले नेपाल एउटा तपोभूमि, पशुपतिनाथ, भगवान बुद्धको देश भएको र त्यही दीक्षा गुरू महाराजीले देखाएकाले धार्मिक मार्गमा लाग्नुपर्ने बताए ।

कार्यक्रमको अध्यक्ष तथा समितिको केन्द्र प्रमुख महात्मा चमेली वाइजीले मानव धर्म सनातन धर्म रहेको र आत्मज्ञानको प्रचार युगपुरुष सतपालजी महाराजले गरेको बताइन् । ‘गीता, उपनिषद् र वेदको ज्ञानलाई सैद्धान्तिक मात्र नभई प्रयोगात्मक रुपमा जान्नुपर्ने हुन्छ,’ उनले भनिन् ।

महात्मा जगदम्बा वाइजीले गुरु वा सत्यलाई खोज्न बाहिर नभई हृदयभित्र नै प्रवेश गर्नुपर्ने बताइन् । महात्मा अल्कालन्दजीले महापुरुष मनुष्यको रुपमा धर्तिमा किन आए भन्नेबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा समधुर भक्तिसंगीत, बाल नृत्य र नाटकले रौनकता थपेको थियो । महात्मा लता वाइजीले विश्वमा शान्ति ल्याउनको लागि आफ्नो मन मस्तिष्क परिवर्तन गर्नुपर्नेमा जोड दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x