×

NMB BANK
NIC ASIA

सङ्कटको सूचीमा रहेको सिंहको मृत्युबारे छानविन गर्न निर्देशन,

असोज ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ दिल्ली- एसिया महादेशमा पाइने एक दर्जन सिंहको विगत केही दिन यता मृत्यु भएको घटनाबारे छानविन शुरु गर्न निर्देशन दिइएको भारतीय अधिकारीले शुक्रबार बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

मृतक सिंहमध्ये अधिकांश बच्चा रहेको अधिकारीले बताएका छन् । एउटा पोथी सिंहले बिषादीको प्रयोग गरी मारिएको बँदेल खाएका कारण मरेको थियो भने अन्य आठ वटा फोक्सो तथा कलेजोमा सङ्क्रमण भै मृत्यु भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिरामी बनेका तीन बच्चा (सिंह) एक आपसमा झगडा गर्ने क्रममा मरेका थिए भने अन्य तीन उपचारका क्रममा मरेका थिए । 


Advertisment
Nabil box
Kumari

गुजरातका अधिकारीहरूले मृत सिंहलाई सङ्क्रमण र मृत्युको कारणबारे छानविन गर्न पशु अस्पताल पठाइएको छ । 

Vianet communication
Laxmi Bank

सामन्यतया मृत्युको कारण रोगको कारण सङ्क्रमण वा प्राकृतिक भएको जस्तो देखिएको स्थानीय वन विभाग कार्यालयका अधिकारी विजय चौधरीले एएफपीसँग बताउनुभयो । 

सन् २००० मा उच्च सङ्कटको सूचीमा रहेका भनी सूचीकृत गरिएको थियो । भारतको गुजरातमा रहेको गिर राष्ट्रिय निकुञ्जको एक हजार ४०० वर्गकिलोमिटर क्षेत्रफलमा मात्र सिंह पाइने गर्छन् । यो क्षेत्रलाई गुजरातको प्रमुख पर्यटकीय आकर्षणका रूपमा लिने गरिन्छ । तर पछिल्ला दिनहरूमा सिंहको चोरीशिकारी बढेको छ । 
विज्ञहरूले यतिधेरै सिंहको १० दिनभित्र मृत्यु हुनुलाई प्राकृतिक घटना भनेर नजरअन्दाज गर्न नहुने बताएका छन् । 

सिंहको सङ्क्रमणबारे रोकथामका लागि सिंहको बथानको गतिविधि तथा सम्भावित आहारविहारमाथि निगरानी राख्ने र समस्याको निराकरण गर्नुपर्ने वन्यजन्तु विज्ञ तथा वन्यजन्तु समितिका सदस्य प्रियव्रत गाधवीले एएफपीसँगको कुराकानीमा बताउनुभयो । 

सन् २०१५ मा गरिएको सिंह गणनामा एसियामा पाइने सिंहको सङ्ख्या ५२१ रहेको थियो । जसमध्ये सन् २०१६ मा १० वटा सिंहको बाढीले बगाएर मृत्यु भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x