×

NMB BANK
NIC ASIA

बन्न सक्छ कम क्षतिमै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

असोज ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडाैं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित संरचनाको विकल्प नभएको दाबी गरिरहेको छ । वन तथा वातावरणविद्ले भने धेरै वन नमासीकनै विमानस्थल बनाउन सकिने विकल्प प्रस्तुत गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्षेत्र प्रदेश २ मा पर्छ । प्रदेश २ को क्षेत्रफल सबैभन्दा कम अर्थात् साढे ९ हजार वर्गकिलोमिटर छ । वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार आठवटा जिल्ला रहेको यो प्रदेशमा वन क्षेत्र पनि देशभरकै सबैभन्दा कम (३.९८ प्रतिशत) छ । जनघनत्व भने सबैभन्दा बढी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा वन प्राविधिक रहेका नेकपा नेता रामकुमार शर्माले राजमार्ग, रेल, विद्युत् लाइन, विश्वविद्यालय, रंगशाला, सुरक्षा निकायका क्याम्प र विमानस्थल निर्माण तराईमा तीव्र पारिँँदा वन क्षेत्र घट्ने भएकाले विकल्पबारे बेलैमा सोच्नुपर्ने बताए । तराईका अन्य ठाउँमा प्रयोगविहीन जमिन र अतिक्रमित क्षेत्रमा विमानस्थल बनाएर प्रदेश २ को प्राकृतिक सम्पदा जोगाउन सकिने उनले सुझाए । अाजकाे कान्तिपुर दैनिकमा यसबारे विस्तृतमा खबर छापिएकाे छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x