×

NMB BANK
NIC ASIA

राष्ट्रिय फोटोपत्रकार समुहले गर्‍यो नयाँ कार्यसमिति चयन, अध्यक्ष राजेन्द्र चित्रकार

असोज ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे)को २२ औं वार्षिकोत्सव तथा विशेष साधारण सभा राजधानीमा सम्पन्न भएको छ । 

Muktinath Bank

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एनएफपिजे नेपालमा फोटोग्राफीलाई फोटो पत्रकारको रुपमा स्थापीत गराउने एनएफपिजेले खेलेको भूमिकाको स्मरण गरे । आचार्यले नेपाल पत्रकार महासंग एनएफपिजे संग सहकार्य र सहयोग गरेर अगाडी बढ्न तयार रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष असाधारण सभाले तत्कालीन कार्यसमिति भङग गरी निर्बिरोध नयाँ कार्यसमिति चयन गरेको छ ।


Advertisment
Nabil box
Kumari

कार्यक्रम एनएफपिजेका जेष्ठ सदस्य राजेन्द्र चित्रकारको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा पूर्व अध्यक्षहरु विकास रौनियार, कविन्द्रमान शाक्य र राजभाइ सुवाल उपस्थिति रहेको थियो । 

Vianet communication
Laxmi Bank

नयाँ कार्यसमितिमा अध्यक्ष राजेन्द्र चित्रकार गोरखापत्र दैनिक, उपाध्यक्ष कृष्ण खड्का रातोपाटी डट कम, महासचिव प्रदिपराज वन्त रासस, सचिव नवराज श्रेष्ठ हिमालय टाइम्स नेपाली, कोषाध्यक्ष लेखबहादुर श्रेष्ठ न्यूज अभियान, सह–कोषाध्यक्ष चन्द्रकला क्षेत्री नयाँ पत्रिका दैनिकबाट चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा नवराज वाग्ले कान्तिपुर दैनिक, तेजबहादुर बस्नेत टुडे नेपाल न्युज, शोभा महर्जन, आर्यन धिमाल डिसि नेपाल डटकम, गगन अर्याल लोकान्तर डटकम, शुसिल श्रेष्ठ राजधानी दैनिक, मुकुन्द कालिकोटे रिपोर्टस क्लव डटकम, प्रदिप श्रेष्ठ अगुल्ठौ साप्ताहीक र राजेन्द्र थापा चयन भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x