×

NMB BANK
NIC ASIA

यी हुन् मुकेश अम्बानीकी छोरीको हुनेवाला पति, भयो इटालीमा इन्जेगमेन्ट

असोज ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

मुम्बई– भारतका सर्वाधिक धनी मुकेश अम्बानी र नीता अम्बानीकी २६ वर्षीया छोरी इशाको इटालीमा शुक्रबार एक भभ्य समारोहका बीच इन्जेगमेन्ट सम्पन्न भएको छ । 

Muktinath Bank

व्यापारी आनन्द पीरामलसँग उनको इन्गेजमेन्ट भएको हो । सो समारोहमा सहभागि हुन बलिउड अभिनेत्री प्रियंका चोपडापनि आफ्ना हुनेवाला श्रीमान निक जोनासका साथ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको साथ फेसन डिजाइनर मनीया मल्होत्रा पनि देखिएका थिए । 


Advertisment
Nabil box
Kumari

यसो त गएको जुनमा अम्बानीका छोरा आकार र श्लोका मेहनाको इन्गेजमेन्टमा पनि प्रियंका पुगेकी थिइन् । 

Vianet communication
Laxmi Bank

भारतीय सञ्चारमाध्यमहरुका अनुसार इन्जेजमेन्ट सकिएपछि पनि तीन दिनसम्म इटालीको एक रिसोर्टमा इन्गेजमेन्ट पार्टी चल्नेछ । जुन आइतबारसम्म जारी रहनेछ । 

अम्बानी परिवाले पाहुनाको लागि विशेष इटालीयन खानाको व्यवस्था गरेका छन् । 


 

को हुन् आनन्द ?
३३ वर्षीय आनन्द युनिभर्सिटी अफ पेनसिल्वेनियाबाट अर्थशास्त्रमा स्नातक हुन् । यस्तै हावर्ड विजनेस स्कुलबाट एमबीए पनि गरेका छन् । 

केही समय पहिले उनले दुई स्टार्टअप सुरु गरेका थिए । सुरुमा पीरामल इ–स्वास्थ्य सुरु गरेका  उनले त्यसपछि पीरामद रिएलटी खोलेका थिए । 

साथै उनी पीरामल ग्रुपका प्रवन्ध निर्देशक पनि हुन् । आनन्द ‘इन्डियन मर्चेन्ट चेम्बर’ को सबैभन्दा कम उमेरका अध्यक्ष पनि बन्न सफल भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x