×

NMB BANK
NIC ASIA

रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कारबाट विभिन्न संस्था र व्यक्तित्व सम्मानित

असोज ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट विभिन्न संस्था र व्यक्तित्व सम्मानित भएका छन् । स्वयम्सेवाको भावनाले नेपालीहरुको हितमा उदाहरणीय योगदान पुर्याएका व्यक्ति र सामाजिक संस्थालाई शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच पुरस्कृत तथा सम्मान गरिएको हो । 

Muktinath Bank

नेत्रज्योतिका क्षेत्रमा उदाहरणीय सेवा गरी अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका समाजसेवी डा. सन्दुक रुइतले पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् । यसवर्ष विराटनगर महानगरपालिका, अशोक चोक, बलुवाहीस्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिका संस्थापक तथा अध्यक्ष जगत प्रसाद अज्र्याललाई रु दुई लाख र सम्मानपत्र सहित रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

यस्तै, रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट ललितपुर महानगरपालिका– २२ बुङमतीस्थित अपाङ्ग सेवा संघका संस्थापक तथा अध्यक्ष दयाराम महर्जनलाई रु. एक  लाख र सम्मानपत्र,  पुरानो सिनामङ्गल, काठमाडौँस्थित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी  संस्थापक तथा अध्यक्ष सबिता उप्रेतीलाई रु. एक  लाख र सम्मान–पत्र प्रदान गरिएको छ ।

Vianet communication
Laxmi Bank

सामाजिक सेवाको विकासमा सहयोग पु¥याउने उद्देश्यले एक अक्षयकोष खडा गरी रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको स्मरणमा २०७० सालमा स्थापना गरेको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ सालदेखि रु. दुई लाखको पुरस्कार र सम्मान प्रदान गर्दै आएकोमा विगत वर्षदेखि रु चार लाख रकमको पुरस्कार प्रदान गर्न थालेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x