×

NMB BANK
NIC ASIA

नेपाली महावाणिज्यदूतावास कोलकताले मनायो संविधान दिवस

असोज ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाली महावाणिज्यदूतावास कोलकताले नेपालको राष्ट्रिय दिवस(संविधान दिवस)को उपलक्षमा कार्यक्रमको आयोजना गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

पश्चिम बंगाल सरकारका अतिरिक्त मुख्य सचिव देवाशिष सेनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम कोलकतास्थित कूटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी उच्चपदस्थ अधिकारीहरु, प्रहरी अधिकारी, कोलकता पोर्ट टट, भन्सार कार्गे ह्यान्डलिङका प्रतिनिधिहरु, लगानीकर्ता, सञ्चारकर्मी नेपाली समुदायका प्रतिनिधिहरु एवं नेपाली तथा विदेशी डाक्टरहरुको सहभागीता रहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा महावाणिज्यूत एकनारायण अर्यालले स्वागत मन्तव्य राख्दै सरकार संवृद्ध नेपाल खुशी नेपाली भन्ने नाराका साथ नेपालमा आर्थिक विकास बृद्धि गर्न कटिबद्ध रहेको र हालै सरकारले वैदेशिक लगानी, व्यापार एवं पर्यटन प्रवर्धनको नीति ल्याएको उल्लखे गरे ।


Advertisment
Nabil box
Kumari

उनले नेपालमा लगानी गर्ने वातावरण भएकोले जलशक्ति, पर्यटन प्रविधि र व्यापार क्षेत्रमा लगानी गर्न सहभागीहरुलाई आग्रह गरे ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा प्रमुख अतिथि देवशिष सेनले नेपालको राष्ट्रिय दिवसको उपलक्ष्यमा बधाइ दिँदै विविध सांस्कृतिक, भौतिक र प्राकृतिक मनारमताले भरीपूर्ण सुन्दर देश नेपाल पर्यटकीय गन्तव्य रहेको उल्लखे गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x