×

NMB BANK
NIC ASIA

१५ हजार घुस लिने र नक्कली शैक्षिक प्रमाणपत्रधारीविरुद्ध मुद्दा दायर

असोज ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय धनुषामा कार्यरत कर्मचारी जयगोविन्द यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । स्थानीय जग्गा सर्वेक्षणका क्रममा जग्गाधनीको नाम कायम गरिदिने प्रयोजनका क्रममा सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोग यादवमाथि लागेको छ । 

Sagarmatha Cement
Muktinath Bank

आयोगले आजै जुद्ध माध्यामिक विद्यालय रौतहका लेखासमेत हेर्ने प्राथमिक शिक्षक प्रमोदकुमार ठाकुरले विद्यालय भवन निर्माण सम्पन्न गरेपछि निर्माण व्यवसायीलाई भुक्तानी दिने क्रममा रु ४५ हजार घुस मागेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले घुस रकम लिँदालिँदै ठाकुरलाई केही दिन पहिले पक्राउ गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै रोहिणी गाउँपालिका–२ रुपन्देहीका पोखरभिण्डी माध्यामिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज यादवले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी विद्यालय व्यवस्थापन समितिमा बसेको भन्दै आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उहाँहरुलाई कानूनअनुसार कारवाहीको माग गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिदिए । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x