×

NMB BANK
NIC ASIA

नुवाकोट दरबारको पुनःनिर्माण अनिश्चित

असोज ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नुवाकोट– विसं २०७२ मा भूकम्पको कारण ढल्ने अवस्थामा पुगेको नुवाकोट दरबारको पुनर्निर्माण कहिले देखि शुरु हुने टुङ्गो लाग्न नसकेको सरकारी अधिकारीले बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

नुवाकोट दरबारमा काष्ठकला, पत्थर कला तथा धातु कला सम्बन्धी तालीमको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नुवाकोट दरबारको पुनःनिर्माण कहिलेबाट शुरु हुने टुङ्गो नलागेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सचिव देवकोटाले राष्ट्रिय महत्वको सम्पदा पुनःनिर्माण चाँडै नै थालिने बताए । चिनियाँसँग बसेर टुङ्गो लगाउन बाँकी छ’ सचिव देवकोटाले भने ‘ठूलो लगानी भएकोले उनीहरुले पनि तयारी गर्दैछन् । 


Advertisment
Nabil box
Kumari

नुवाकोट दरबार क्षेत्रका सम्पदाको पुनःनिर्माणको क्रममा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालीम सञ्चालन गरिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुँयालले बताए ।

Vianet communication
Laxmi Bank

पुनःनिर्माणको क्रममा काष्ठ कला, धातु कला र पत्थर कलामा पोख्त जनशक्तिको खाँचो पर्ने भएकोले स्थानीय रुपमा सिकर्मी, डकर्मीको काम गर्दै आएकालाई तालीममा सहभागी गराइएको कार्यालयले जनाएको छ । १५ दिनसम्म सञ्चालन हुने तालीममा ४५ जनाको सहभागिता छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x