×

NMB BANK
NIC ASIA

सबैभन्दा धेरै कमाउने १० बलिउड फिल्म

असोज ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय फिल्म उद्योगमा केही समय पहिला २० करोडको कमाइ गर्ने फिल्मलाई ब्लक बास्टर फिल्मको दर्जा प्राप्त हुन्थ्यो । तर अहिले समय फेरिएको छ । फिल्महरुले अहिले  सय करोडको कमाइ सामान्य बन्न थालेको छ । यस्ता केही भारतीय फिल्मबारे हामी यहाँ चर्चा गरिरहेका छौं जसले सबैभन्दा धेरै कमाइ गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

१ बाहुबली–२ - सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको सूचीको एक नम्बरमा आउँछ बाहुबली–२ द कन्क्लजन । बाहुबली २ हेर्नका लागि फ्यानहरु निकै उत्साही थिए । किनी बाहुबली जो पहिला रिलिज भएको थियो । जसमा केही यस्ता प्रश्नहरु जन्मिएका थिए जसको उत्तर बाहुबली २ मा हेर्नका लागि दर्शन निकै प्रतिक्षरत थिए । जसका कारण धेरै मानिसले यो फिल्म हेरे । फिल्मको कमाइले आकाश छोयो । यो फिल्मले करिब १ हजार ६ सय ८ करोड कमाइ गरेको थियो । यो फिल्म बनाउन पनि निकै खर्च भएको थियो । फिल्म रिलिज गर्दा यस फिल्मले यति धेरै कमाइ गर्ला भन्ने निर्माताहरुले समेत सोचेका थिएनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२.पीके– सबै भन्दा धेरै कमाइ गर्ने फिल्मको दोस्रो नम्बरमा आमिर खानको फिल्म पीके रहेको छ । जसलाई विधु विनोद चोपडाले बनाएका थिए । जसमा आमिर खान मुख्य अभिनेता थिए । यो फिल्मलाई मानिसहरुले निकै मन पराए । यस फिल्मले पनि धेरै रेकर्डहरु तोडेको थियो । यसको कमाइ ८०० करोड भन्दा धेरै भएको छ  । 


Advertisment
Nabil box
Kumari

३. बाहुबली– सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको तेस्रो नम्बरमा २०१५ मा रिलिज भएको फिल्म बाहुबली रहेको छ । बाहुबली आफ्नो भव्य सेट तथा आकर्षक कथाका कारण वर्षभरि नै चर्चा रह्यो । यो फिल्मले करिब ७ सय करोडको कमाइ गरेको थियो । 

Vianet communication
Laxmi Bank

४. बजरंगी भाइजान– सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको चौथो नम्बरमा बलिउड स्टार सलमान खानको फिल्म बजरंगी भाइजान । यो फिल्मले ६३० करोड रुपैयाँ कमाइ गरेको थियो । 

५. सुल्तान– सबैभन्दा धेरै कमाइ गर्नै फिल्मको पाँचो नम्बरमा सलमान खानको बजरंगी भाइजननपछि आएको फिल्म सुल्तान रहेको छ  । यो फिल्मले लगभग ५९० करोड रुपैयाँको कमाइ गरेको थियो । 

६.धूम–३ः  सबैभन्दा धेरै कमाइ गर्नेको छैंठौं नम्बरमा धूम ३ फिलम रहेको छ । यशराज फिल्मस्को व्यानरमा बनेको फिल्ममा आमिर खानको मुख्य भूमिका रहेको छ । फिल्मले ५४० करोड रुपैयाँ कमाइ गरेको थियो । 

७. दंगल–आमिर खानको अर्को फिल्म दंगलले पनि ५सय ३७ करोड कमाएको थियो । 

८.प्रेम रतन धन पायो–आठौं नम्बरमा रहेको छ सलमान खान सोनम कपूरको फिल्म प्रेम रतन धन पायो । पारिवारिक सम्बन्धमा आधारित फिल्मले ४३० करोड कमाइ गरेको थियो । 

९. चेन्नई एक्सप्रेस– किंग खान भनिने सुपरस्टार शाहरु खानको फिल्म चेन्नाई एक्सप्रेस रहेको छ । उनको २०१३ मा आएको फिल्मले ४२३ करोडको व्यापार गरेको थियो । 

१०. थ्री इडियट्स– यस सूचीको दशौं नम्बरमा परेको फिल्मको थ्री इडियट्स । जो २००९ मा रिलिज भएको थियो र यो फिल्मले निकै कम सयमा ४०० करोडको कमाइ गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x