×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीको भेला प्रकरण : ‘संघलाई तर्साउन खोजेको हैन’

असोज ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा – प्रधानमन्त्रीले बोलाएको प्रदेश समन्वय परिषद्को संघारमा मुख्यमन्त्री भेला गरेर केन्द्रसँग मतभेद राखेका गण्डकीका मुख्यमन्त्रीले आफ्नो कामको बचाउ गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको अधिकार खोजेर संघीय सरकारलाई तर्साउने मनसाय नरहेको बताउँदै केन्द्रलाई घेराबन्दी नगरेको प्रस्ट्याए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभामा आइतबार विशेष सम्बोधन गर्दै उनले भने, ‘संविधानमै भएका व्यवस्था लागू गर्न आनाकानी गर्दा प्रदेश सरकार कमजोर देखिएको छ । केही परिणाम नआउँदा प्रदेश सरकारको कामै रहेनछ भन्ने लाग्नु स्वाभाविकै हो । चाँडोभन्दा चाँडो यो व्यवस्थालाई कसरी सफल बनाउने र जनतालाई कसरी सुखसुविधा दिने, यसको औचित्य पुष्टि गर्नुपर्छ ।’ 


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री भेला ‘कसैप्रति घेराबन्दी होइन, आलोचना पनि होइन’ भन्दै उनले संविधानमा भएका व्यवस्था कार्यान्वयन गर्न मात्रै चाहेको बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x