×

NMB BANK
NIC ASIA

तपाईंलाई थाहा छ ? यी हुन् सबैभन्दा धेरै कमाइ गर्ने साउथ इण्डियन फिल्म

असोज ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय फिल्म उद्योगमा दक्षिण भारतीय फिल्मको ठूलो प्रभाव पर्न थालेको छ । पछिल्लो समय दक्षिण भारतीय फिल्ममा आकर्षण बढ्दै गएको छ । भारतीय फिल्म उद्योगमा पनि दक्षिण भारतीय फिल्मको रिमेक गर्ने क्रममा बृद्धि भएको छ । भारतीय फिल्मको कमाइको बारेमा समाचारहरु सार्वजनिक हुने गरेको भएपनि दक्षिण भारतीय फिल्म बारे खासै समाचारहरु सार्वजनिक हुने गरेका छैनन् । आज हामी १० वटा धेरै कमाइ गर्ने दक्षिण भारतीय फिल्मबारे चर्चा गर्दै छौं । 

Muktinath Bank

१.बाहुबली २– २०१७ मा रिलिज भएको एसएस राजामौलीको फिल्म बाहुबली २ ले कमाइमा सबै भारतीय फिल्मलाई उछिनेको छ । दक्षिणका अभिनेता प्रभासको मुख्य भूमिका रहेको फिल्मले करिब २ हजार करोडको कमाइ गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२.बाहुबली– २०१५ मा रिलिज भएको एसएस राजामौलीको यो फिल्मका अभिनेता प्रभास, अनुष्का शेट्टी, सत्यराज, राणा दग्गुबती लगायतलाई चर्चामा ल्याएको थियो । यो फिल्मले ६५० करोडको कमाइ गरेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । 


Advertisment
Nabil box
Kumari

३. कबाली– दक्षिण भारतीय स्टार रजनीकान्त तथा राधिका आप्टेको यो फिल्म भारतमा २०१६ मा रिलिज भएको थियो, फिल्मले ३५० करोडको कमाइ गरेको थियो । 

Vianet communication
Laxmi Bank

४. रोबोट– रजनीकान्त तथा ऐश्वर्या रायको फिल्म रोबोट निकै हिट रह्यो । यो फिल्ले ३०० करोडको कमाइ गरेको थियो । 

५. आई– उपेन पटेल, एमी ज्याक्सन तथा विक्रम जस्ता स्टार अभिनित फिलम २०१५ मा रिलिज भएको थियो । शंकर द्वारा निर्देशित यो फिल्मले २५० करोडको कमाइ गरेको थियो । 

६. विश्वरुपम–२०१३ मा रिलिज भएको कमल हासनको फिल्म विश्वरुपमको तमिल, तेलगू तथा हिन्दी दर्शकले निकै मन पराएका थिए । फिल्ममा पूजा कुमारले मुख्य भूमिका निभाएका थिए । फिल्मले २४० करोडको कमाइ गरेको थियो । 

७. दशावतारम–२००८ मा रिलिज भएको कमल हासनको फिल्ममा श्रेयस तलपडे, सचिन खेडकर तथा रुपाली गांगुलीको मुख्य भूमिका थियो । यो फिल्मले २०० करोडको कमाइ गरेको थियो । 

८. लिंगा–२०१५ सालमा रिलिज भएको रजनीकान्तको फिल्म लिंगामा सोनाक्षी र अनुष्का शेट्टीको मुख्य भूमिका थियो । यो फिल्मले १ सय ५५ करोडको कमाइ गरेको थियो । 

९. थेरी–२०१५ सालमा आएको विजय कुमार र एमी ज्याक्सनको फिल्म थेरीले १५० करोडको कमाइ गरेको थियो । 

१० शिवाजी द बोस–रजनीकान्तको यो फिल्ममा उनीसँगै श्रीया सरनको मुख्य भूमिका थियो । २००७ सालमा यो फिल्मले १५० करोडको कमाइ गर्दै त्यस समय फिल्मी क्षेत्रमा तहल्का मच्चाएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x