×

NMB BANK
NIC ASIA

प्रदेश सरकारका मन्त्रीको मूल्यांकन चाँडै हुन्छ : नेकपा प्रदेश इन्चार्ज रावल

असोज ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – नेपाल कम्यूनिस्ठ पार्टीका नेता तथा ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलले नेकपाको जिल्ला तथा स्थानीय तहमा पार्टीको एकीकरण चाँडै टुंगिने बताएका छन् ।

Muktinath Bank

सोमवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जिल्ला र स्थानीय तहको लागि नाम सिफारिस करीब–करीब अन्तिम चरणमा पुगेको बताउँदै केन्द्रको परिपत्रको पर्खाइमा रहेकाले केही दिनमै टुंगिने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्चार्ज रावलले प्रदेश कमिटी पूर्णता पाएकाले कमिटीले प्रदेश सरकार तथा प्रदेश सरकारका मन्त्रीको कामको पनि मूल्यांकन गरिने बताएका छन् । प्रदेश मन्त्रीको कामबारे आलोचना तथा टिकाटिप्पणी भइरहेको बताउँदै उनले मूल्यांकन गरिने बताएका हुन् । तर, वर्तमान सरकारप्रति जनताको धेरै आशा रहेकाले पनि सरकारको आलोचना भइरहेको उनको भनाई थियो ।


Advertisment
Nabil box
Kumari

उनले संघीयता नयाँ प्रयोग भएकाले सरकारलाई काम गर्न जटिल रहेको बताएका छन् । सरकारको केही काममा अलमल समेत पर्न गएकाले प्रदेश सरकारले सुस्तगतिमा काम गरिरहेको भान पर्न गएको हुन सक्ने समेत उनले बताए । उनले प्रदेश सरकारले संरचना बनाउने, कानून बनाउने र प्रयोग गर्दै जानुपर्ने स्थितिमा उनीहरूको काममा आलोचना गरिहाल्नुपर्ने स्थिति नरहेको समेत स्पष्ट पारे ।

Vianet communication
Laxmi Bank

नेकपा प्रदेश कमिटीमा जिम्मेवारी नपाएका नेता लेखराज भट्टले आफ्नो कुनै गुनासो नभएको बताए । उनले पार्टीले पद तथा जिम्मेवारी बाँडफाँडमा कुनै पक्षपात नरहेको समेत बताएका छन् । तर, केही सञ्चारमाध्यममा उनले थारु समुदायका नेपबहादुर चौधरीलाई प्रदेश सचिवको जिम्मेवारी दिँदा जिम्मेवारी नपाएको भन्ने समाचार आएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x