×

NMB BANK
NIC ASIA

बुटवल – अर्थमन्त्री डा. युवराज खतिवडाले विकासका ठूलो आयोजना समयमा सक्न ठेकेदारलाई निर्देशन दिएका छन् ।

Muktinath Bank

मुलुकमा निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न नहुँदा मुलुकमा विकासले गति लिन नसकेको भन्दै आयोजनका काम लम्बाउने छुट कसैलाई नभएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल उद्योग वाणिज्य संघको ६५ औं वार्षिक साधारण सभाको सोमवार बुटवलमा उद्घाटन गर्दै मन्त्री खतिवडाले भने, ‘ठूलो आयोजनाहरू अस्तव्यस्त छन् । म ५ वर्ष अगाडि आउँदा पनि बुटवल–बेलहिया सडकमा धुलो उडेको थियो । अहिले आउँदा पनि उस्तै छ । यस्ता आयोजना समयमै सकाउन सबैको ध्यान जान आवश्यक छ । विकासका आयोजनाको निगरानी  निजी क्षेत्रले पनि पनि गर्नुपर्छ ।’ 


Advertisment
Nabil box
Kumari

निर्माण ठेक्का लिने ठेकेदारले आयोजनाका काम झुलाउँदा त्यसको प्रत्यक्ष असर सरकारलाई परेको खतिवडाको भनाइ थियो । अर्थमन्त्री खतिवडाले व्यावसायिक, कृषि, प्लटिङ्ग लगायतका जग्गाको प्रकृति छुट्याएर सम्पत्ति कर निर्धारण गर्न निर्देशन दिइएको उनले बताए ।

Vianet communication
Laxmi Bank

कर बढेको गुनासो आएपछि त्यसलाई निर्धारण गर्नका लागि संसदमा विधयेक लैजाने तयारी गरेको खतिवडाले जानकारी दिए । कर निर्धारण बारेको विधयेक पास भएपछि करको समस्या पनि समाधान हुने उनको भनाई छ ।

‘केही क्षेत्रमा बढेको कर जायज छ, सरकारले सडक, विद्युत् सहितका सुविधा पुर्याएको छ । त्यसले गर्दा जग्गाको भाउसमेत बढेको छ । त्यसलाई जनताले बुझ्नुपर्छ, तर हामीले जनताको क्षमतालाई हेरेर कर निर्धारण गर्नुस् भनेका छौं, आयआर्जन नगर्ने र नगद प्रभाव गर्न नसक्ने सम्पत्ति उपर कर नबढाउनुस् भनेकाले त्यसलाई घटाइने छ,’ खतिवडाले भने । उनले केही दिनमा बैंकको ब्याजदर पनि घटाउनेबारे छलफल भएको जानकारी दिए ।

खतिवडाले रूपन्देही नेपालको भाग्यमानी शहर भएको बताएका छन् । बुटवल प्रदेश पाँचको राजधानी, पूर्वपश्चिम र उत्तर दक्षिण रेलमार्गको केन्द्रबिन्दू बुटवल पर्ने भएको बताए । खतिवडाले भने, ‘अब यहाँ केवलकार पनि छन् ।

बुटवलमा ठूलो आर्थिक केन्द्र बन्दै छ । बुटवल भाग्यमानी हो । यस्तो अवसर कुनै शहरमा देखिएको छैन,’ उनले थपे, ‘बुटवल अब नेपालकै ट्रान्जिट पोइन्ट बनेको छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x