चैत १४, २०७४
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
असोज ८, २०७५
काठमाडौं — कम्बोडियाका प्रधानमन्त्री हुन सेनले यही हप्ता संयुक्त राष्ट्रसंघको साधारणसभालाई सम्बोधन गर्नेछन् । अनि कम्बोडियाको सर्वोच्च अदालतले भंग गरिदिएको कम्बोडिया नेसनल रेस्क्यु पार्टी (सीएनआरपी) का समर्थकले अमेरिकामा हुन सेनको कारमा अण्डा हान्ने योजना बनाएका छन् ।
हुन सेनले राष्ट्रसंघको ७३औं सत्र तथा अन्य बैठकमा बिहीवारदेखि आइतवारसम्म भाग लिने त्यहाँको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले राष्ट्रसंघमा ‘कम्बोडियाली सरकारले हासिल गरेका प्रमुख उपलब्धि’ का साथसाथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा बोल्नेछन् ।
उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बुल्गेरियाका प्रधानमन्त्री बोयको बोरिसोभ र नेपालका प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली लगायतका शीर्षस्थ नेतासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, हुन सेनले अमेरिका तथा क्यानडामा रहेका कम्बोडियाली समुदायलाई पनि भेट्नेछन् ।
हुन सेनको विरोध गरिरहेको सीएनआरपीका नर्थ क्यारोलाइना प्रमुख तथा विरोध –यालीका एक आयोजकले विशाल विरोध प्रदर्शन गरिने जानकारी आइतवार दिएका छन् ।
द नोम पेन्ह पोस्टबाट
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...