×

NMB BANK
NIC ASIA

मन बहलाउने पार्क चाहियो हजूर !

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ –अब समाज बदलिन थालेको छ । शहरदेखि गाउँको इच्छा र आकांक्षा फेरिएको छ । पुगीसरी आए पनि नआए पनि मान्छेको जातलाई मनोरञ्जन नभइ नहुने आवश्यकता हो । साँच्चै भन्ने हो भने घर, कार्यालय, बैठक, काम १ काम १ अनेक कामको बोझले तनावको तह बढ्दा मान्छेलाई दुई मिनेट शान्त भएर एकान्तमा ‘रिफ्रेस’ हुने ठाउँ पनि छैन ।

Muktinath Bank


प्रेमपार्क बनाउनुपर्ने कुरा धेरै अघिदेखि नै नउठेको पनि हैन, तर प्रेमलाई मान्छेहरू संकीर्ण रूपमा लिन्छन् । प्रेम गर्दैमा र प्रेमपे्रमिका सँगसगै भेट्दैमा विकृति बढ्छ भन्ने हाम्रो रुढिवादी सोचाइ छ । कतिपय स्थानमा त राज्यका संयन्त्रले नै स्वच्छ प्रेम गर्ने प्रेमप्रेमिकालाई नै दुःख दिने गरेको पाइन्छ तर प्रेमबिना संसार चल्दै चल्दैन भन्ने कुरा दुनियाँलाई थाहा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही दिनअघि गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ को एउटा छलफलमा उठेको प्रसङ्ग सुन्दा अचम्म र सामान्य जस्तो लाग्छ तर त्यस प्रसङ्गभित्र गम्भीर मानव मनोविज्ञान लुकेको थाहा पाउन सकिन्छ । उक्त वडाको आर्थिक वर्ष २०७४÷०७५ को बजेट समीक्षा, शान्ति, सुरक्षा, विकास निर्माण तथा सेवा प्रवाहीकरण सम्बन्धमा छलफल गर्न आयोजित सार्वजनिक सुनुवाईमा स्थानीयबासीले खुलेर वडाध्यक्षसँग भने–मन बहलाउने पार्क चाहियो हजूर !’ प्रेमपार्क नै नभनिएको भए पनि यसको संकेत अलिकति त्यता पनि थियो ।


Advertisment
Nabil box
Kumari

सुनुवाईमा वडाध्यक्षमाथि जनसरोकारसम्बन्धी विभिन्न खालका अन्य धेरै प्रश्न सोधिएका थिए ।
स्थानीय बासिन्दा उदय सापकोटाले ठाडै प्रश्न गर्नुभयो–भोट माग्न गाउँ आउँदा वृद्धभत्ता बढाउँछौँ भन्नुहुन्थ्यो, अहिले त कुरै गर्नुहुन्न, के बढेको भत्ता पाइन्छ कि पाइँदैन, केन्द्रीय सरकारले नदिए पनि वडामै थप्न पाइन्छ कि पाइदैँन ?’

Vianet communication
Laxmi Bank

सापकोटाले जनताले तिर्न नसक्ने गरी करको दर बढेकामा पनि स्थानीय सरकारको ध्यानाकर्षण गराए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x