×

NMB BANK
NIC ASIA

लुका मोड्रिक बने फिफा वर्ष खेलाडी

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–लुका मोड्रिक यो वर्षको फिफा वर्षा खेलाडी बन्न सफल भएका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने उत्कृष्ट पुरुष फुटबलर अवार्ड अर्थात वर्ष खेलाडीको अवार्ड लुका मोड्रिकले पाएका हुन् ।

Muktinath Bank

योसँगै क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको एक दशक देखिको दबदबा तोडिएको छ । गएको एक दशकदेखि रोनाल्डो वा मेस्सीले वर्षको उत्कृष्ट फुटबलरले पाउने बालोन डी’ ओर वा फिफा वर्ष खेलाडी अवार्ड पाउँदै आएका थिए ।
लण्डनमा सोमबार राति घोषण भएको अवार्डमा क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर मोड्रिकले आफ्ना पूर्व टिम मेट (टिमका साथी खेलाडी) ३३ वर्षे रोनाल्डो र लिभरपुलका मोहम्मद सालहलाई पछि पार्दै वर्ष फुटबलरको अवार्ड आफ्नो नाममा लेखाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै महिला वर्ष फुटबलको अवार्ड ब्राजिल तथा ओरलाण्डोकी फरवार्ड मार्ताले जितिन् । फ्रान्सका डिडियर डेसच्याम्पस वर्षको उत्कृष्ट प्रशिक्षक भए । यस्तै महिला टिमको प्रशिक्षकको उत्कृष्ट अवार्ड फ्रान्सेली पुरुष फुटबल टिमका पूर्व मिडफिल्डर रेनल्ड पेड्रोसले जिते ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x