×

NMB BANK
NIC ASIA

क्याम्पसमा प्राध्यापकले नै लगाए ताला, दुई सातादेखि क्याम्पस प्रमुख बाहिरै

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर–विराटनगर महानगरपालिका– १४ मा रहेको स्नातकोत्तर (डिग्री ) क्याम्पसको क्याम्पस प्रमुखको नियुक्तीको बिषयलाई लिएर प्रमुखको कार्यकक्षमा लगाइएको ताला अझै खुलेको छैन । दुई सातादेखिको तालाबन्दीले पठनपाठनसँगै प्रशासनिक काम प्रभावित भएको छ । 

Muktinath Bank

नियम विपरित अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै प्राध्यापकसम्बद्ध संघसंगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको स्नात्तकोत्तर क्याम्पसको क्याम्पस प्रमुखको कोठामा प्राध्यापक सम्बद्ध संघसंस्थाका पदाधिकारीहरुले तालाबन्दी गरेको हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महेन्द्र मोरङ क्याम्पसमा अध्यापनरत प्राध्यापक महेश खत्रीलाई नियम विपरित त्रिविले क्याम्पस प्रमुखमा नियुक्ति गरेको बिरोधमा तालाबन्दी गरिएको त्रिवि प्राध्यापक संघ स्नातकोत्तर क्याम्पस इकाइका सचिव  डा. रमेशकुमार श्रेष्ठले जानकारी दिए  ।


Advertisment
Nabil box
Kumari

बरिष्ठताको आधारमा क्याम्पसभित्रकै  प्राध्यापकहरु मध्येबाट क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने नियम रहेपनि राजनीतिक भागबण्डाका कारण अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुखमा नियुक्त गरेकोले तालाबन्दी गरिएको श्रेष्ठ बताए  ।

Vianet communication
Laxmi Bank

चरम राजनीतिले क्याम्पसको पठनपाठन प्रभावित हुँदा पछिल्लो समय विद्यार्थीको संख्या पनि घट्दै गएको छ ।  २०६४ सालमा क्याम्पसमा २ हजार विद्यार्थी अध्यनरत रहेकोमा हाल २ सय विद्यार्थी पनि पुग नपुग छन् । क्याम्पसमा ६५ जना प्राध्यापकहरु कार्यरत रहेका छन ।

कार्यकक्षमैं तालाबन्दी गरिएपछि भदौ २६ गते त्रिविबाट नियुक्ती लिएर २७ गते पदभार ग्रहण गर्न आएका नवनियुक्त क्याम्पस प्रमुख महेश खत्री कार्यकक्ष बाहिरै बसेर कार्यसम्पादन गर्दै आएका छन्  ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x