×

NMB BANK
NIC ASIA

ʻजयभोलेʼको पोष्टर आयो, फूलपातीको दिनदेखि प्रदर्शनमा आउने

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- अशोक शर्माको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘जय भोले’ले पोस्टर सार्वजनिक गर्दै औपचारिक रुपमा प्रदर्शन मिति घोषणा गरेको छ । यो चलचित्र दशैको फूलपाती (असोज ३० गते) देखि रिलिज हुने भएको छ ।

Muktinath Bank

यो संगै दशैंमा हुन लागेको नेपाली चलचित्रको ठूलो भिडन्त टरेको छ । यसवर्ष दशैंमा ‘छक्का पञ्जा –३’ र ‘जय भोले’को भिडन्त हुने चर्चा थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्र ‘छक्का पञ्जा –३’ दशैंको घटस्थापनामा रिलिज हुने फाइनल भैसकेको छ । ʻछक्का पञ्जा–३ʼनिर्माता दीपकराज गिरी र अशोक शर्माले लामो छलफल पश्चात सहमती जुटाउँदै एक आपसमा नजुध्ने निर्णय गरेका हुन ।


Advertisment
Nabil box
Kumari

यसअघि गीत ट्रेलर सार्वजनिक गरेको ‘जय भोले’ले मंगलबार पोष्टर सार्वजनिक गरेको हो ।

Vianet communication
Laxmi Bank

सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेललगायत एक दर्जन कलाकारहरुलाई समेटिएको छ । जय भोले कमेडी जनरामा निर्माण भएको पारिवारिक चलचित्र हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x