×

NMB BANK
NIC ASIA

ब्यारेकको नक्सा पास गर्न सेनाले मानेन

असोज १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडाैं- नेपाली सेनाले देशभरका सैनिक ब्यारेक तथा कार्यालयको नक्सापास गर्न अस्वीकार गरेको छ । 
भवन निर्माणसम्बन्धी बनेका ऐन-नियम, निर्देशिका तथा कार्यविधिको उल्लंघन गर्दै सेनाले नक्सापास गरेर त्यसको विवरण स्थानीय निकायलाई दिन नमानेको हो ।

Muktinath Bank

पछिल्लो १० वर्षमा सेनाले १५ अर्बभन्दा बढीको भौतिक संरचना निर्माण गरिसकेको छ । तर कानुनतः ती संरचना अवैधानिक छन् । देशभर सेनाका ब्यारेक तथा कार्यालयका लागि निर्माण गरिएका भौतिक संरचनाको संख्या १० हजारभन्दा माथि छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुनर्निर्माण बजेटबाट सेनाले सैनिक मुख्यालय, सैनिक प्रहरी गण, भैरवनाथ गण, वीरेन्द्र अस्पताल छाउनी, गणेशदल गण (तोपखाना) लगायत देशभर ५ हजार ८ सय ५० संरचना बहुवर्षीय परियोजना अन्तर्गत निर्माण कार्य जारी राखेको छ ।


Advertisment
Nabil box
Kumari

यसबाहेक २०६७ सालबाट वार्षिक १ अर्ब २० करोडका दरले बंकरबाट ब्यारेक संरचना निर्माणमा सरकारले बजेट उपलब्ध गराउँदै आएको छ । अाजकाे काराेबार दैनिकमा खबर छापिएकाे छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x