×

NMB BANK
NIC ASIA

संसदीय समिति सक्रिय बन्न थालेपछि संसदका बैठक दिउँसोमा

असोज १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–मिनि पार्लियामेन्ट भनिने संसदीय समिति सक्रिय बन्न थालेपछि संसदका बैठक दिउसोमा बस्न थालेका छन् । असोज ५ गते समितिले सभापति पाएपछि संसदीय समितिहरु सक्रिय बन्न थालेका हुन ।

Muktinath Bank

यसअघि बिहान ११ बजे बस्दै आएका प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउसो बस्न थालेका हुन । बुधवार प्रतिनिधि सभाको बैठक दिउसो २ बजे र राष्ट्रि सभाको बैठक दिउसो ३ बजे बस्दैछन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समिति गठन भएको लामो समयपछि संसदीय समितिले नेतृत्व पाएसँगै समितिले काम थालेका छन् । बुधवार बिहान प्रतिनिधि सभा अन्तरगतको विकास समितिको बैठक बस्दैछ । 


Advertisment
Nabil box
Kumari

संसद सचिवालय सिंहदरवारमा बस्ने बैठकमा दशैंको समयमा लामो दूरीका यातायात व्यबस्थापनको बिषयमा छलफल गर्ने कार्यसूची रहेको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन ।

Vianet communication
Laxmi Bank

दशैंको समयमा यातायातको व्यबस्थापनबारे समितिले भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ, मन्त्रालयका सचिव र यातायात व्यबस्था विभागका महानिर्देशकलाई समितिमा बोलाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x