×

NMB BANK
NIC ASIA

संसदमा निर्मला हत्या प्रकरण : एसपी बिष्टलाई हिरासतमा राख्न माग

असोज १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण बुधवारको प्रतिनिधिसभा बैठकमा पनि बहसको विषय बन्यो । 

Sagarmatha Cement
Muktinath Bank

बुधवारको संसद बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणले सिंगो मानव जातिमाथि नै प्रश्न उठाएको भन्दै अपराधीहरु पत्ता नलाग्नु झनै लज्जाको विषय भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख निलम्बित एसपी डिल्लीराज बिष्ट निर्मला हत्याकाण्डका प्रमुख अभियुक्त भएकाले हिरासतमा लिनुपर्ने बताइन् । 


Advertisment
Nabil box
Kumari

तत्कालीन एसपी बिष्टले निर्मलाको हत्या प्रकरणका सबै प्रमाण नस्ट गरेकाले उनलाई हिरासतमा लिएर अनुसन्धान हुनुपर्ने सांसद चौधरीले माग गरिन् । 

Vianet communication
Laxmi Bank

यस्तै सत्तारुढ दल नेकपाका सांसद अग्नि सापकोटाले निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणले पुरुषको औचित्य माथि नै प्रश्न उठाएको बताए । निर्मलाको बलात्कारपछि हत्यामा संलग्नहरु अझैसम्म पनि सार्वजनिक नहुनु लज्जाको विषय भएको बताए । 

नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न सार्वजनिक गर्न नसकेको भन्दै सरकारको आलोचना गरिन् । उनले पछिल्लो समय महिलाविरुद्धका हिंसा र हत्याका घटना बढेका भन्दै सरकारले सुरक्षा व्यवस्था कायम गर्न नसकेको बताइन् । 

सांसद भुषालले देशमा सुरक्षा व्यवस्था कायम गर्न नसकको भन्दै गृहमन्त्री रामबहादुर थापाले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताइन् ।  
     
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x