×

NMB BANK
NIC ASIA

पूर्व सेनापतिको भ्रष्टाचार छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग

असोज १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या तथा नेपाली सेनाका निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गरेको भ्रष्टाचारबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।

Muktinath Bank

उनले नागरिकता विधेयक र चिकित्सा शिक्षा विधेयक पारित नगरी संसदको अधिवेशन अन्त्य नगर्न सदनको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधि सभाको बुधवार बसेको बैठकको विषेश समयमा बोल्दै सांसद सिंहले पूर्वप्रधानसेनापतिको सम्बन्धमा छानबिनको माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि सांसद हृदयेश त्रिपाठीले पनि क्षेत्रीको सम्बन्धमा छानबिनको माग गरेका थिए । ‘सरकारको पुच्छर संसद हुन सक्दैन सभामुख महोदय, सेनापतिको भ्रष्टाचारको विषयमा संसदीय छानबिन समिति गठन होस्,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

सांसद सिंहले वर्तमान सरकारलाई बिचौलिाले चलाइरहेको समेत आरोप लगाए । ‘सरकार चाडबाडको समयमा चिनीको भाउ बढाउँछ, यातायातको भाडा बढ्छ । सरकारको मान्छेलाई ऐश आराम गर्नका लागि । सरकारका मन्त्री प्रधानमन्त्रीले विदेश भ्रमण गर्ने र सुविधा सम्पन्न गाडी चढ्नका लागि भाडा बढाउने ?’ उनले भने ।

Vianet communication
Laxmi Bank

सांसद सिंहले सरकार आफैं भ्रष्टाचारी र षड्यन्त्रकारी भएको आरोप समेत लगाए ।

सांसद रेणुका गुरुङले पनि राजेन्द्र क्षेत्रीले व्यापक भ्रष्टाचार गरेकोले छानबिनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराइन् । 

‘नेपाली सेना जस्तो पवित्र संस्थालाई केही भ्रष्ट सैनिक अधिकारीको कामले गर्दा सिंगो संस्था बदनाम हुने भएकोले आवस्यक कारवाही गर्न तथा बहालवाला अधिकारीलाई त्यसो गर्न नदिन अख्तियार, रक्षा मन्त्रालय, सदन र रक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x