×

NMB BANK
NIC ASIA

संसदमा उठ्यो ३८ बर्ष पहिलेको घटना, के हो सुनिता नमिता हत्या काण्ड ?

असोज १०, २०७५

NTC
Sarbottam
तस्वीर सामाजिक सञ्जालबाट साभार
Premier Steels
Marvel

काठमाडौं– बुधवार प्रतिनिधि सभाको विशेष समयमा बोल्ने क्रममा नेकपाका सांसद अग्नी प्रसाद सापकोटाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यासँग जोडेर ‘नमिता सुनीता हत्याकाण्ड’को प्रसंग निकाले । 

Sagarmatha Cement
Muktinath Bank

‘३८ बर्ष अगाडि मेरै जिल्ला सिन्धुपाल्चोकका माधवराज भण्डारीका  छोरी पोखरामा बलात्कृत भएका थिए, पोखरामा बलात्कार हुँदा देख्ने चूडामणि उपाध्याय बनपाले थिए । बनपालेले उनको आँखाले त्यो घटना देख्नु नै मृत्युको कारण बन्यो र उनलाइ मारियो’ सापकोटाले संसदमा भने, ‘३८ वर्षपछि आउँदा पनि ती कुरा दोहोरिए रहेका छन् । त्यसैले मैला यहाँ हृदयभित्र ज्वालामुखी विस्फोटन भएको कुरा र मानस सभ्यताको लज्जित हुने कुरालाई अलि गम्भीरता पूर्वक उठाउन पर्छ भनेर बोलेको छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पञ्चायत कालमा पोखरामा भएको ‘नमिता सुमिता हत्याकाण्ड’लाई  रहस्यमय घटनाको रुपमा लिने गरिन्छ । २०३८ साल जेठ २४ मा कास्कीको पोखरामा सो घटना भएको थियो ।


Advertisment
Nabil box
Kumari

सिन्धुपाल्चोक ठोकर्पा स्थायी घर भइ काठमाडौंको लाजिम्पाटमा बस्दै आएका पर्यटन मन्त्रालयका पूर्व कायममुकायम सचिव माधव भण्डारी दुई छोरी नमिता र सुनिताको हत्याको अहिलेसम्म रहस्य पत्ता लाग्न सकेको छैन् । उनीहरुको बलात्कारपछि हत्या भएको भन्दै तत्कालिन सरकार  विरुद्ध चर्को आन्दोलन भएको थियो । तर शक्तिशाली भनिएका अपराधीहरु अहिलेसम्म पत्ता लाग्न सकेका छैनन् ।

Vianet communication
Laxmi Bank

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले नमिता सुनीता हत्या काण्डको बिषयमा पुस्तक प्रकाशित गरेका थिए । ‘दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड’ नामक पुस्तक चर्चामा आएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x