×

NMB BANK
NIC ASIA

एमएमएस स्क्यान्डलमा फसेका ८ बलिउड अभिनेत्री

असोज १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडमा अनेकन विवाद आइरहन्छन्  । ती विवादमध्ये एमएमएस काण्ड पनि एक हो । 
टिभी दुनियाँकी सुपरहिट अभिनेत्री मोना सिंह एक न्युड एमएमएसका कारण एक समय चर्चामा छाएकी थिइन् । उनले पठाएको एमएमएस लिक भएलगत्तै भाइरल भएको थियो । चर्चा तथा आलोचना दुबै हुन थालेपछि मोनाले एमएमएस आफ्नो नभएको दाबी गरेकी थिइन् ।

Muktinath Bank

यस्तै बिना मलिक पनि कयौं पटक विवादमा फसेकी अभिनेत्री हुन् । उनको अभिनेता रन्जा बर्मासँगको एक भिडियो लिक भएको थियो । जुन तुरुन्त भाइरल भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिनेत्री प्रीति जिन्टा पनि एमएमएस काण्डमा फसेकी छिन् । उनले नुहाइरहेको एउटा भिडियो लिक भएको थियो । 


Advertisment
Nabil box
Kumari

बलिउड अभिनेता सैफ अली खानकी बहिनी सोहा अली खान पनि एक एमएमएसमा फसेकी थिइन्  । एक समय उनी पार्लर मेकअप गराउन कपडा उतार्दै थिइन् जुन भिडियो लिक भएको थियो । उक्त भिडियोले सोहालाई निकै लज्जित बनायो । 

Vianet communication
Laxmi Bank

एक बिदेशी नागरिकका साथ मल्लिका शेरावतको इन्टिमेन्ट भिडियो लिक भएको थियो । पछि थाहा भयो कि भिडियोमा उनी झै देखिने एक महिला थिइन् ।

दबंग गर्ल सोनाक्षी सिन्ह्वाको पनि एक इन्टिमेन्ट भिडियोले बलिउडमा हल्लीखल्ली मच्चियो । पछि भिडियो फेक भएको पुष्टि भयो । भिडियो सोनाक्षीको इमेज खराब गर्न निर्माण भएको पाइयो ।

२०१४ तिर अभिनेत्री कट्रिना कैफको करियर उचाईमा थियो । सो समय उनको एक एमएमएस चर्चामा आयो । एमएमएस देखेर उनका फ्यान तथा बलिउड उद्योगका सबै हैरानीमा परे । एक निर्मातासँग यौनसम्बन्ध स्थापित गरिरहेको उक्त एमएमएस झुटो भएको उनले दाबी गरेकी थिइन् । 
 
करिना कपूर र शाहिदको प्रेमकथा कसैबाट पनि लुकेको छैन । यी दुईले एक रेष्टुरेन्टमा लिपलक गर्दै गरेको भिडियोले पूरै चलचित्र उद्योग हल्लिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x