×

NMB BANK
NIC ASIA

विदेशी मुद्रा विनिमयमा समस्यापछि कार आयातमा कडाई

असोज १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कोलम्बो- विदेशी मुद्राको अभाव देखिन थालेपछि कार र अन्य विलासिताका सामानको आयातमा कडाई गर्ने श्रीलङ्काले शनिबार घोषणा गरेको छ । 

Muktinath Bank

श्रीलङ्काको अर्थ मन्त्रालयले सबै सरकारी निकायमा गाडीहरूको आयातमा एक बर्षका लागि खरिद गर्न रोक लगाएको छ । यहाँका सरकारी अधिकारीलाई कार तथा विलासिताका सामान खरिदमा दिइँदै आएको भन्सार कर छुटलाई पनि आगामी छ महिनाका लागि रोक लगाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रीलङ्काली बैङ्कहरूलाई कार, एअर कन्डिसनर्स, अत्तर, मोबाइल फोन र टेलिभिजनजस्ता विलासिताका सामान खरिद गर्न ऋण नदिन पनि अर्थमन्त्रालयले निर्देशन दिएको छ । 


Advertisment
Nabil box
Kumari

श्रीलङ्काको स्थानीय मुद्राको मुल्य अमेरिकी डलरको तुलनामा १० प्रतिशतले गिरावट देखिएपछि यसलाई सन्तुलन राख्ने प्रयासमा सरकारले उक्त निर्णय लिएको हो । सन् २०१८ को शुरूमा अमेरिकी एक डलर बराबर श्रीलङ्काली एक सय ५५ रूपैयाँ रहेकोमा शुक्रबार अमेरिकी एक डलर बराबर श्रीलङ्काली १७० रूपैयाँ कायम भएको छ । 

Vianet communication
Laxmi Bank

गत अगस्टमा सरकारले विदेशी कारको खरिद गर्दा तिर्नुपर्ने करमा व्यापक वृद्धिको घोषणा गरेको थियो । तर विदेशी मुद्रासँगको मुल्यमा देखिएको गिरावटलाई उक्त निर्णयले नियन्त्रण गर्न असफल सावित भएपछि विदेशी मुद्रा विनिमयमा समस्या आएको हो । 

श्रीलङ्काको केन्द्रीय बैंकले कार खरिदका कारण यहाँको व्यापार घाटा गत आर्थिक बर्षको पहिलो पाँच महिनामा ७० करोड अमेरिकी डलरबाट चालु आर्थिक बर्षको सोही अवधिमा चार अर्ब ९० करोड पुगेको तथ्याङ्क सरकारलाई उपलब्ध गराएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x