×

NMB BANK
NIC ASIA

‘छक्का पञ्जा ३’को आक्रामक प्रचार, सडकदेखि टेलिभिजन शोसम्मका सबै अस्त्र प्रयोग

असोज २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –आउँदो बुधवार घटस्थापनादेखि प्रदर्शनमा आउने चलचित्र ‘छक्का पञ्जा ३ʼले प्रचारप्रसारलाई तीव्र बनाएको छ । प्रचारप्रसारमा नयाँ शैली अपनाउँदै चलचित्र युनिट टेलिभिजन शोदेखि सडकसम्म पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bank

‘छक्का पञ्जा ३’का कलाकार टेलिभिजन शो ‘नेपाल आइडल २’ र ‘भद्रगोल’मा सहभागी भए । यस्तै राजधानीका विभिन्न स्थानमा चलचित्रले कन्सर्ट आयोजना गर्‍यो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगनखेल बसपार्क, कोटेश्वर, बालाजु, चाबहिल, सुन्धारा लगायतका स्थानमा आयोजित कन्सर्टमा निर्देशक दिपाश्री निरौला, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, गायिका एञ्जिला रेग्मी लगायत सहभागी भए ।


Advertisment
Nabil box
Kumari

उनीहरूले कमेडी र गीतमार्फत् दर्शकलाई मनोरञ्जन दिएका थिए ।

Vianet communication
Laxmi Bank

कन्सर्टमा दर्शकले दिएको प्रतिक्रियाले आफूहरू हौसिएको निर्देशक दीपाश्री निरौलाले बताइन् । बनेपा महोत्सव पुगेर समेत कलाकारहरूले चलचित्रको प्रचारप्रसार गरे ।

चलचित्रले प्रचारप्रसारको अनेक अस्त्र अपनाएको छ, जसका कारण पनि दर्शकमाझ चलचित्र प्रतिक्षित बन्न पुगेको छ ।

ʻछक्का पञ्जाʼ र ʻछक्का पञ्जा २ʼ सुपरहिट भएका कारण पनि दर्शकले ʻछक्का पञ्जा ३ʼ लाई प्रतिक्षा गरेका छन् ।

चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतले युट्युबमा एक करोड बढी भ्यूज पाएको छ । यससंगै ʻपछि उमेर ढल्किन्छʼ बोलको गीतलाई पनि दर्शकले रुचाएका छन् ।

हास्य टेलिश्रृंखला भद्रगोलमा दीपकराज गिरी र दीपाश्री निरौला

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x