×

NMB BANK
NIC ASIA

जब गंगाको वस्त्र झारिदिएका दिए वायुले : महाभारतको विचित्र कथा

असोज २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — महाभारतको आदिपर्वमा वैशम्पायन ऋषिले अर्जुनका पनाति जनमेजयलाई इक्ष्वाकु वंशका महाभिष राजाको कथा सुनाएका छन् । 

महाभिष राजाले अश्वमेध र राजसूय यज्ञ गरेर स्वर्गप्राप्ति गरेका थिए । 

एक दिन सबै देवता ब्रह्माजीको सेवामा उपस्थित भए । त्यतिखेर वायुदेवले गंगाको वस्त्रलाई उनको शरीरमा झारिदिए । अनि सबैले आँखा झुकाए तर महाभिषले गंगालाई हेरिरहे । 

त्यसपछि ब्रह्माजीले उनलाई ‘तिमी मृत्युलोक जाऊ र जुन गंगालाई तिमीले ताकिरह्यौ, उसैले तिम्रो अहित गर्नेछिन् भने ।’

तिनै महाभिष शान्तनुका रूपमा जन्मिए । 

प्रतापी राजा प्रतीपपछि उनका पुत्र शान्तनु हस्तिनापुरका राजा भए । पुत्रको कामना गरेर शान्तनुका पिता प्रतीप गंगा किनारमा तपस्या गरिरहेका थिए । उनको तप, रूप र सौन्दर्यबाट मोहित भएर गंगा उनको दाहिने जाँघमा आएर
बसिन् र भनिन्, ‘म तपाईंसँग विवाह गर्न चाहन्छु । म जह्नु ऋषिकी छोरी गंगा हुँ ।’

त्यसपछि राजा प्रतीपले भने, ‘गंगे, तिमी मेरो दाहिने जाँघमा बसेकी छौ जबकि पत्नी जहिले पनि देब्रेतिर वामांगी हुनुपर्छ । दाहिने जाँघ त पुत्रको प्रतीक हो त्यसैले म तिमीलाई बुहारीका रूपमा स्वीकार गर्न सक्छु ।’

त्यसपछि गंगा त्यहाँबाट गइन् । 

महाराज प्रतीपले पुत्र पाएपछि शान्तनु नाम राखे । तिनै शान्तनुसँग गंगाको विवाह भयो । गंगाले शान्तनुबाट आठ पुत्र जन्माइन् जसमध्ये सातजनालाई नदीमा बगाइदिइन् । आठौं पुत्रको माया लागेपछि चाहिँ शान्तनुले राखे र देवव्रत नाम
राखे । तिनै देवव्रत पछि भीष्म भनिन थाले ।
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x