असोज २५, २०७५
कपिलबस्तु–प्राचीन बुद्धनगरी कपिलबस्तुबाट निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागि भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
भारतको सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरिएको बुद्ध सर्किट राष्ट्रिय रोडको सिलान्यास कार्यक्रममा सांसद साह विशिष्ट अतिथिको रुपमा उपस्थित भएका थिए । कार्यक्रममा बुद्ध सिद्धर्थनगरमा जन्मिएको दाबी सहित प्रचार गरिएको थियो ।
ADVERTISEMENT
असोज २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस