×

NMB BANK
NIC ASIA

नरेश पातलीकी गलफ्रेन्ड यस्ती छिन् (भिडियोसहित)

असोज २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रियालिटी शो नेपाल आइडलबाट चर्चामा आएका नरेस पातलीको चर्चा सेलाएको छैन । 

Muktinath Bank

नेपाल आइडलको धनगढी अडिसनमा भाग लिन आएका बझाङका पातलीले आइडलको मञ्चमा ‘ऊ जितेर गई या हारेर गई’ बोलको गीत गाएका थिए । त्यसपछि उनी सामाजिक सञ्जालमा भाइरल भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल आइडलमा सहभागी नभएपनि पातलीको चर्चा आइडलको टप १० मा परेका भन्दा पनि धेरै छ । उनका बारेमा बनाइएका भिडियोहरु ट्रेन्डिङमा पर्ने गरेका छन् । पातलीले हास्य टेलिशृंखला भद्रगोलमा पनि अभिनय गरिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

उनै पातलीले गत शनिबार ‘आई ह्याभ अ गर्लफ्रेन्ड बोलको गीत बजारमा ल्याएका छन् । भिडियोमा पातली आफैंले अभिनय गरेका छन् । गीतमा बादल घिमिरेले संगित भरेका छन् । 

Vianet communication
Laxmi Bank

गीतको शब्द यस्तो छ-

हजुरबुवाले त हजुरआमालाई देख्दै नदेखी बिहे गरेका थिए
बाबाले पनि मेरी आमालाई चिन्दै नचिनी बिहे गरेका थिए
ट्वान्टी वान सेन्चुरी, फेरियो ट्रेन्ड, आई ह्याभ अ गलफ्रेन्ड।

धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीमा कक्षा ११ मा पढ्दै गरेका पातलीले अब भने म्युजिकमै लाग्ने योजना रहेको बताउँछन्। 

१२ वर्षअघि घाँस काट्न जाँदा भीरबाट खसेर आमाको मृत्यु भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x