आफ्नै गाउँ फर्कि आएँ...

असोज २६, २०७५

दशैँ नजिकिएसँगै नेपाल–भारत सीमा नाका गौरीफंटाबाट शुक्रबार स्वदेश फर्किँदै नेपाली । अहिले गौरीफंटा नाकामा स्वदेश फर्कने नेपालीको लर्को लाग्ने गरेको छ । तस्वीर : सिद्धराज भट्ट, धनगढी, रासस


ADVERTISEMENT

असोज २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस