×

NMB BANK
NIC ASIA

प्रतिक्रियावादीहरुले तिलजत्रो कुरालाई पहाड बनाए–प्रचण्ड

असोज २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अव सरकारले गति लिने बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

कामको गतिलाई तिव्रता दिने विषमा सरकार र पार्टी गम्भीर हरेको भन्दै प्रचण्डले समिक्षा गर्दै अघि बढ्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार ललितपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले जनताले तत्काल राहत खोजेको भन्दै त्यसमा भने सरकार सफल नभएको बताए । तर दीर्घकालिन महत्वका विषयमा भने सरकारले काम गरिरहेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

जनातले महसुस गर्ने गरि छिटो भन्दा छिटो काम गर्ने दिशामा आफूहरु अघि बढिरहेको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

सरकारले राम्रो काम गरिरहेको भएपनि प्रतिक्रियावादीहरुले त्यसलाई नरुचाएको र गलत प्रचार गरिरहेको प्रचण्डको भनाइ थियो । 

उनले नेपालमा कम्युनिष्ट पार्टी एकता भएको केही शक्ति र प्रतिक्रियावादीलाई मन नपरेको र त्यसलाई भत्काउन सक्रिय रहेको बताए । उनले पार्टी एकतालाई सदुपयोग गर्दै अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रियावादीहरुले कम्युनिस्ट एकतालाई तोड्न सकिन्छ कि भन्दै प्रयास गरिरहेका भन्दै प्रचण्डले भने,‘सरकारलाई कमजोर बनाउन खोजिरहेका छन् । तिलजस्तो कुरालाई पहाड बनाउन खोजिरहेका छन् ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x