×

NMB BANK
NIC ASIA

ज्योतिष शास्त्र– ग्रहदशा विग्रिएका छन्, नवरात्रीमा देवीको यसरी गर्नुस् उपासना

असोज २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ज्योतिष शास्त्रका अनुसार तीन पाप ग्रह छन् । शनि, राहु तथा केतु । यी तीन ग्रहमा हाम्रो जीवनमा नकारात्मक प्रभाव उत्पन्न हुन्छ । यो ग्रह र यसको प्रभाव कही न कही हामी भित्र नै लुकेको छ । जो सयममा आवश्यकता अनुसार वाहिर आइरहेका छ । यसलागि हामीले यी पाप ग्रहलाई नियन्त्रणको प्रयास गर्न आवश्यक छ । 

Muktinath Bank

देवीको कृपाले कस्तो पाप ग्रहको नाश हुन्छ ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देवीमा सवै देवी देवताको शक्ति रहेको हुन्छ । 
विश्वको हरेक चीजको शक्तिको पछाडि देवीको शक्ति छ । 
ग्रह नक्षत्रको शत्ति पनि देवीबाट नै बनेको छ । 
हरेक ग्रहको शक्ति देवीको कृपाबाट नियन्त्रण गर्न सकिन्छ । 
शनिको समस्याबाट बच्न देवीको उपासना
देवीको काली स्वरुपको उपासना गर्नुहोस् । 


Advertisment
Nabil box
Kumari

कालीको लागि दियो बाल्नुहोस्

Vianet communication
Laxmi Bank

यसपछि कालीमाताका लागि फूल या ल्वाङ अर्पण गर्नुहोस् र फलामको औठी युक्त डल्लो चढाउनुहोस् । 
कालीको मन्त्र– ॐ क्रीं कालिकायै नमः’ जप गर्नुहोस् । 
यसपछि शनिको मन्त्र ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः को जप गर्नुहोस् । 

भगवतीलाई चढाएको फलामको औंठीयुक्त डल्लोलाई अंगुलोमा धारण गर्नुहोस् । 
यो तपाईको अंगुलामा रहेसम्म शनीले सताउने छैन । 
सामान्य रुपमा शनिवार काली लाई ल्वाङ अर्पण गर्नुहोस् । 

राहुको समस्याबाट बच्न

दुर्गाको सिंहवाहनी स्वरुपको उपासन गर्नुहोस् । 
भगवती दुर्गा जस्तै काखमा पानीभरिएको नरिवल लिएर बस्नुहोस् । 
यसपछि ॐ दुं दुर्गाय नमः को जप गर्नुहोस् । 
फेरि राहुको मन्त्री ॐ भ्रां भ्रीं भ्रौं सः राहवे नम मन्त्रको जप गर्नुहोस् । 
हरेक बुधबार देवीलाई पानको पत्ता अर्पण गर्नुहोस् । 

केतुको समस्या समाधानका लागि

केतुको समस्या समाधानका लागि महिषासुर मर्दिनी स्वरुपको उपासना गर्नुहोस् । 
मातालाई मह अर्पण गर्नुस् र रातो फूल चढाउनुस् । 
एक रातो चन्दनको टुक्रा पनि अर्पण गर्नुहोस् । 
यसपछि ॐ कें केतवे नमः मन्त्र जप गर्नुहोस् । 
विहीवार देवीलाई रातो चन्दन अर्पण गर्नुहोस् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x