माघ ७, २०७४
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं — मध्य जर्मनीमा एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा दुईजना महिला र एक बालकको मृत्यु भएको छ ।
सिंगल इन्जिन भएको सेस्ना विमान वास्सरकुप्पे पहाडमा रहेको एक विमानक्षेत्रमा भेला भएका मानिसमा ठोकिएको थियो । आइतवार यो घटना हेस्सी राज्यको फुल्डा शहरमा भएको हो ।
अवतरण गर्न नसकेपछि विमानले उचाइँ लिने क्रममा विमानस्थलको पर्खालमा ठोकिएको थियो ।
प्रहरीले वक्तव्य जारी गर्दै पाँचजना घाइते भएको र विमानभित्रका चारैजना पनि घाइते भएको जनायो ।
प्रहरीले तीनजना पीडितको पहिचान गर्न बाँकी नै रहेको बताएपनि स्थानीय सञ्चारमाध्यमले बालक १० वर्ष उमेरको रहेको लेखेका छन् ।
विमानचालक र तीन यात्रुलाई सामान्य चोटपटक लागेको छ र अस्पताल लगिएको छ । एक प्रत्यक्षदर्शीलाई ठूलो मानसिक झड्का लागेको छ ।
दुर्घटना हुँदाखेरीको मौसम सफा रहेको बताइएको छ र दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
विमान निजी व्यक्तिको भएको बताइएको छ ।
वास्सरकुप्पे पहाड रोन पर्वतशृंखलाको सबभन्दा अग्लो चुचुरो हो र हलुका विमान उडाउने र ग्लाइडिङ गर्नेहरूमाझ लोकप्रिय छ ।
बीबीसीबाट
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...