×

NMB BANK
NIC ASIA

अर्काको कन्टेन्ट चोरेर अप्लोड गर्ने च्यानल युट्युबले बन्द गरिदिने

असोज २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — युट्युबले आफ्नो भिडियो प्लेटफर्ममा धमाधम डुप्लिकेट कन्टेन्टको संख्या बढ्न थालेपछि महत्त्वपूर्ण निर्णय लिएको छ ।

अब डुप्लिकेट कन्टेन्ट अप्लोड गर्ने च्यानललाई नै युट्युबले बन्द गरिदिनेछ । पाइरेटेड भिडियोहरू युट्युबमा भाइरल भइरहेका हुन्छन् तर मानिसले तिनैलाई असली ठानिदिन्छन् । 

युट्युब पार्टनर प्रोग्रामको उपयोग गर्ने क्रिएटरले कम्पनीका नयाँ नियम पालन गर्नुपर्ने हुन्छ । 

एनग्याजेटमा छापिएको रिपोर्टअनुसार, युट्युबको पार्टनर भएका पुराना तथा नयाँ प्रयोगकर्ताले नियम पालन गर्नुपर्छ र नगरेमा उनीहरूको च्यानल हटाइनेछ । 

भिडियो ओरिजिनल हो कि डुप्लिकेट हो, युट्युबले तत्कालै थाहा पाइहाल्नेछ । 

थर्ड पार्टी स्रोतबाट अप्लोड भएका वाहियात कन्टेन्ट हटाइनेछ । 

प्रयोगकर्ताहरूले अनेकौं च्यानलमा बारम्बार अप्लोड गरिरहेको भिडियो पत्ता लगाइनेछ । 

कपीराइट टूल्समा खरो नउत्रने भिडियो हटाइनेछ । 

तेस्रो पक्षको कन्टेन्ट अप्लोड गर्ने क्रिएटरसँग लाइसेन्स हुन जरूरी छ । अनि भिडियोमा देखाइने सामग्री उचित पनि हुनुपर्छ नत्र युट्युबले थाहा पायो भने कारवाही गर्छ । 

लाइसेन्सप्राप्त प्रयोगकर्ताले नियमअनुसार भिडियो लिन पाउँछ तर तपाईंले अर्काको च्यानल मोनिटर गरेर भिडियोमा परिवर्तन गर्नुभयो भने त्यसमा कदम उठाइनेछ । 

नयाँ नियम त्यस्ता युट्युबेहरूलाई लक्षित गरेर बनाइएको हो जो अन्य च्यानलबाट भिडियो चोरेर त्यसमा अलिकति परिवर्तन गरेर आफ्नो च्यानलमा अप्लोड गर्छन् वा अर्काको कन्टेन्ट आफ्नो भिडियोमा देखाउँछन् । नयाँ नियम
आएपछि युट्युबमा भिडियोको गुणस्तरमा वृद्धि हुनेछ ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x