×

NMB BANK
NIC ASIA

ग्रामीण क्षेत्रका महिलाको आर्थिक पहुँच बढाउँदै सहकारी संस्था

असोज ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

प्यूठान – गाउँगाउँमा सहकारी संस्था गठन र परिचालनपछि आर्थिक कारोबारमा महिलाको अधिकार र पहुँचका साथै महिला उद्यमशीलता पनि बढेको छ । 

Muktinath Bank

‘घरभित्रको सम्पूर्ण कामको जिम्मेवारी हामी महिलाहरूको हुन्थ्यो सबै आर्थिक कारोबार पुरुषले नै गर्दथें,’ सहकारी संस्थाबाट ऋण लिई वर्षको उत्कृष्ट उद्यमीको रुपमा पुरस्कृत भएकी प्यूठान नगरपालिका–४ निवासी सुन्तली घर्तीमगरले भने, ‘सहकारीले मलाई सफल उद्यमी बनायो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँगाउँमा सहकारी संस्था गठन, परिचालन र महिला लक्षित उद्यम विकासमा प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरिएकाले उनीहरूको आर्थिक कारोबारमा अधिकार र पहँुच बढेको हो । साविकको खैरा गाविसका २५ युवाले मासिक १ सय रुपैयाँ बचत गर्न शुरू गरी गठन भएको फूलबारी बचत तथा ऋण सहकारी संस्था लिको हाल कूल पूँजी १० करोड ८२ लाख रुपैयाँ पुगेको संस्थाका सचिव मोहन सुवेदीले प्रतिवेदन प्रस्तुत गरे । 


Advertisment
Nabil box
Kumari

३ हजार ९ सय ८३ सदस्य भएको सहकारीमा २ हजार ४ सय ६१ महिला सदस्य छन् । ६१ प्रतिशतभन्दा बढी महिला सदस्य भएको सहकारी संस्थामा ८ करोड ३४ लाख ८९ हजार ३ सय रुपैयाँ निक्षेप रहेको संस्थामा ५० प्रतिशतभन्दा बढी महिलाकै निक्षेप रहेको बताइएको छ । 

Vianet communication
Laxmi Bank

संस्थाले आफ्ना सदस्यका लागि २ लाख रुपैयाँको दुर्घटना बीमा सुविधा प्रदान गर्ने बताएको छ । संस्थाको कार्य क्षेत्रभित्र विवाह गरेर आउने नयाँ दुलहीलाई स्वागत गर्ने र महिला सदस्य सुत्केरी हुँदा पौष्टिक आहार र नवशिशुलाई भोटो लगेर घरमै स्वागत गर्ने लगायत नयाँ कार्यक्रम अगाडि बढाएको छ । 

जिल्ला सहकारी संघमा आवद्ध ९६ र जिल्लामा रहेका करीब २ सयभन्दा बढी सहकारी संस्थामा महिला सदस्य नै बढी देखिन्छन् । सहकारी संस्थामा महिलाको उपस्थिति बाक्लो हुनाले महिला सशक्तीकरण र उद्यमशीलतामा वृद्धि भएको कार्यक्रममा उपस्थित सहकारी अगुवाको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x